के यस्तो भएको छ कसैलाई?????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सपना, देख्छु सुनौला, तर! धमिलिन्छन l एक छिनको मुस्कान बदलिन्छ आवेगमा, अनि मनहरु अमिलिंछन l बाध्य हुन्छु सोच्न, बिचारहरु फिंजाएर तौलिंदै अन्तर्मनमा, अनि दोषी देख्छु उतै, आँफु साधु -सन्त जस्तो, प्रतिक्षा गर्छ मन, बदलिएकी ! उनका झिना बितृष्णा भन्दै, बित्छन , मिनेट, घण्टा , दिन अनि सप्ताह, ब्याकुल र उदाशी पर्खाईहरु, निरुप र निर्जीव बन्दै, गलित मुद्रामा , देख्छु आफ्नो भयङ्कर सत्रु आफैं, अनि धिक्कार्छु, आफ्नै घमण्ड र आडम्बरलाई l l l

ritto haat · Jun 1, 2014 6:53 AM · 11,977 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all