म बिन्दु परियार , अहिले निकै चर्चाको बिषयमा छु भन्दा केहि फरक नपर्ला । अहिले सम्म मिडिया मा जे जस्तो मेरो बारेमा कुरा आए पनि मलाई त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपाली सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चर्चाकै चासो र मानिसहरुका खुल्दुलीका लागी यो म्यासेज दिन जरुरी ठान्दछु । पढ्ने बुझ्ने यदी नेपालमा जन्मेका छौ र आमाको दुध पिएका छौ भने यो कुरा अवस्य बुझ्ने छौ । मेरो अमेरिकाबाट सबै जनालाई अब आउने दशै र तिहार को शुभकामना । यो हो मेरो सच्चा कहाँनी । फोटो: सन् १९९८ मा बिन्दु (रातो टोपी लाउने फुच्ची नानि ), उनकी मुवा र टम सेवेल म धौलागिरी बोर्डइङ स्कुल बाट S.L.C र ज्ञानुबाबा बाट १२ क्लस उतृण गरी अहिले अमेरिका छु । हो मिडियामा आएको केहि कुरा ठीक पनि छ तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराही स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लस पास गरेपछी मेरो सानु बाउ जुन आहिले मेरो श्रीमान भनेर चरचामा छन तेसैले मलाई धौलागिरी बोर्डइङ स्कुल मा पढयको हो । मैले १२ पास गरे पनि मलाई मिडिया ले S.L.C समेत उतृण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घर मा आएको मानिशहरुले मलाई म कस्तो खाले केटी हो भन्ने भुझेको छ । मेरो बारेमा मिडिया मा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले Strip क्लब मा काम गरेको हो र बैश हुने बेला सम्मा गर्छु । यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएल र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ यो कुरा नेपाल मा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्री हैन भाषान दिनलाई र दिन पनि चाहन्न । अब कुरा गरौ म अमेरिका कसरी आए भन्नु पर्दा मेरो भाज्ञ्य नै होला । मान्छे अमेरिका आउन मात्रै पाए भन्ने कतिले सोच्छन यो कुराम म १००% छु । कुरा के हो भन्दा म यहाँ झुठो आश्वसनमा आए । मेरो सानो बाउ भन्ने मान्छे मेरो सानी आमाको एक्स(ex) बुढो हो । सानी आमासँग ११ वर्ष बसेपछी मेरो दिदी पर्ने सिता परियारलाई ल्यायो ! त्यो बेला दिदी जम्मा १७ वर्षको हुनुहुन्थ्यो । लगेर यहाँ Tom Sewell ले दिदिलाई क्लब मा नचाउन पुरायो । हामी नेपालीलाई त के थाहा हुन्छ र नेपाल मा त छैन Strip क्लब । हुन त आजभोलि बार मा डान्स गरेर आफ्नो जिवन चलाउने दिदिबहिनीहरुलाई त भालु, रन्डी भन्छन भने म त यस्तो क्लब मा काम गरे जहाँ डान्स मात्र नभएर आफुले लगाएको कपडा पनि खोल्नु पर्ने हुन्थ्यो । कारण थियो तेही Tom Sewell । मेरो १२ सम्म पदाउने खर्छ त्यसले नै दिएको थियो जुन मेरो लागी राम्रो थियो । अमेरिका आएर राम्रो लाईफ बनाउने कस्को इच्छा हुँदैन र ? त्यसैले मलाई यहाँ ल्याइयो । आएपछी मैले यहाँ स्कुल गए र GED पास गरे जुन नेपालको +२ जस्तै हो । नर्सिङ पढ्ने इच्छा थियो नेपालमा र त्यहाँ पनि त्यो पुरा हुन सकेन ।Tom ले नै यहाँ अमेरिका मा पढ्औछु भनेर Strip क्लब मा नचाउन बाध्य बनाको हो । त्यो क्लब मा काम गर्नु यहाँ ठुलो कुरा हैन तर काम सजिलो छैन । हो यदी राम्रो शरिर र जवनी छ, बोल्न जान्ने छ भने २-४ महिनामा नै करोडपती भाइन्छ ।Tom ले मलाई अमेरिका आउँदा लागेको खर्छ र नेपाल मा हुँदा पढ्आएको खर्छ समेत गरेर ५०,००० । (पचास हजार्) U.S डल्लर माग यो र नदिए ज्यान मार्ने धम्की समेत दियो । क्लब मा काम गर्दै जादा मैले कमाएको पैसा त्यसले खोस्न थाल्यो । मेरो म्यनेजरले क्लब मा नै पैसा जम्मा गर भनेर मैले त्यहाँ पैसा जम्मा गरेर मेरो परिवरलाई एउटा बस्ने बास बनाइदिए । मेरो लागि परिवार नै ठुलो हो । मान्छेले सोच्लान र प्रश्न गर्लान परिवार को बारेमा सोच्ने भए किन यस्तो गरिस भनेर ? त्यो सब घरी घरी भन्न नपर्ला । हो कमाको पैसा बाट दिन मा २ सय जती जम्मा गरेर मेरो बाबा, आमा लाई बस्ने ठाउँ बनाइदिए । यती धनी भएको भए सायद मैले यस्तो काम गर्न नै पर्दैन थियो होला । Tom सँग अहिले कुनै सम्बन्ध छैन । मैले सेक्स भन्ने कुरा गरेको हो । नचाहदा नचाहादै भयो त मैले के गरम ? सेक्स अमेरिकामा इलिगल छैन । यहाँ जस्ले जती बेल गरे पनि कसैले केहि भन्दैन । सेक्स गरेर मैले १ रुपैया पाको छैन र पाउ भन्ने आशा पनि राख्दिन । थाइल्यन्द जादा बीच मा विकिनी लगाको र पोल मा नाचेरको फोटोहरु कुनै नौलो कुरा हैन र त्यस्तो फोटो छाप्ने केटी यो संसारमा म मात्र एक्लो हैन । आफु जुन देश मा छ त्यो देशको सन्कृती र रहनसहन मा बाच्न नजान्ने हो भने यहाँ दुख पाइन्छ । सेक्स यहाँ खुल्ला रुपले गर्छन र पोर्न फिल्म पनि धेरै बनेको छ । पाए र हुन सके पोर्न स्टार बन्नु मा पनि म पछी पर्दिन । जुन कामले तिमी संसारमा बाच्न सक्छौ र त्यस्ले तिमीलाई खुशी दिन्छ त्यो काम तिमीले गर्दा कुनै फरक पर्दैन । यहाँ धेरै छन सेक्स गर्ने र पैसा कमाउने हरु । मैले नेपाल मा नराम्रो काम केहि गरेको छैन र यहाँ पनि गरिन र गर्दिन पनि, यहाँ को काम जसरी चल्छ मैले त्यही गरे । मान्छे डाक्टर्, पाइलट्, इनजीनियर बनेर के नै गर्छ र ? त्यही पैसा कै लागि त हो । मैले मान्छे मारेको छैन, गल्ती गरेको छैन भने यो कुरालाई किन सगरमाथा भन्दा नि ठुलो बनाउन पर्यो र ? हो थाहा छ नेपाल कि छोरी भएर यस्तो काम गर्न सुहाउदैन तर जुन काम ले तिम्रो बाबु आमालाई सुख हुन्छ त्यो काम गर्दा कुनै नराम्रो हुन्न । हल्लेर, चोरेर, ठगेर, अरुलाई मारेर खानु भन्दा त काम गरेर खानु बेस नि । मेरो कहाँनी भनेर कहिले सिध्धिन्न । अरुलाई यो मार्फत के भन्नु छ भने Tom मेरो बुढो हैन बुवा थियो र त्यो नमरुन्झेल बुवा नै हुनेछ । सेक्स भिडियोहरु मेरो जती पनि बनेका छन त्यो सबै Tom को जबर्जस्तिमा हो । Strip क्लब मा डान्स गर्नु मेरो रहर हैन बध्यता हो यो कुरा भनि राख्न पर्दैन । मैले धेरै थोरै कमाएको पैसा मैले मेरो बा, आमा र भाई हरुका लागि खर्छ गरेकी छु ।Tom ले गर्दा यो सबै हुन पुगेको हो । सिता को कुरा ल्यएर मेरो कुरामा जोडी दिंदा मान्छेलाई दोधार भएको छ । सिता र मेरो स्टोरी same same छ । तर हामी दिदी बहिनी Tom बाट धेरै टाढा छौ र खुशी पनि छौ । हो समाजले हामिलाई स्विकार्दैनन तर पनि ठिकै छ जुन समाजले सबै कुरा गलत लिन्छ भने त्यो समाज के समाज ? पढ्ने र बुझ्नेलाई यती म्यसेज भए हुन्छ नबुझ्ने र बुझे पनि बुझ पचाउनेलाई डाडु मा पानी तताएर मरे पनि खासै फरक पर्दैन । विदेशमा आएर दुख पाउन भन्दा नेपाल मा नै मर्नु जाती । मेरो आन्तिम भनाइ यही छ । Nasty नाज Presentation Exclusively for Sajha.com
Nas · May 30, 2014 7:31 PM · 43,727 views
Last edited: 03-Jun-14 06:19 PM
Nas · Jun 3, 2014 5:35 PM
हावा कुरा हरु....टोमेले अर्कै केटि भेटेपछि रन्थनियेर टोमे ले धोका दियो भन्या जस्तो लाग्छ ! नेपाल होर sex slave बनायो भन्न लाइ? काम र दाम मिल्द सम्मे तेही टोमे हन्द्सम र राम्रो थियो अहिले टोमे ले नया च्वांक केटि पाए पछि तेही टोमे धोखे बाज भयो.. मलाई त न टोमे प्रति मतलब छ न त्यो केटि प्रति | Rando संग सम्बन्ध गास्ने रिस्क राखेपछि तेस्तै हो| नो सहनाभूति मबाट
sidster · Jun 3, 2014 5:58 PM
ओहो कति राम्री केटि हो यो त नाज ब्ो,, saley laie Kati moog ho, hamro cheli beti sanga Masti garnu garyo , रंदी बनायो, aba Philippines ko gf banako cha, saley रंदो,, mailey bhete bhane saley laie tesko बै को बिहे दोखाइदिन्छु।।।
Punter · Jun 3, 2014 6:07 PM
बिन्दु परियार जिन्दाबाद| टम स्युएल मुर्दाबाद| हाम्रो बिन्दु बिन्दुको कंडु| प्राण भन्दा प्यारो छ|
yotabhayananisom · Jun 4, 2014 2:17 PM
"काम र दाम मिल्द सम्मे तेही टोमे हन्द्सम र राम्रो थियो " हो, सिद्सर ब्रो कुरोमा दम छ ! बिन्दु थाइल्यन्दमा हुँदा देखि नै खुसि नै देखिन्थियो ! अनि सिता त् भागेर गाकी हुन् ! आफ्नी दिदिबात त् उनले सब कुरा चाल पाको हुनु पर्छ ! तेसैले मलाइ नि लाग्छ, शि निउ व्हट शि इज गेतिंग इन्तु भनेर ! मिउचल बेनिफिट थियो यो रिलेसन मा ! मलाई नि तेस्तो लाग्छ ! तर मलाई बिचारी त्यो सानो इनोसेंत फुच्ची बिन्दु नानिहुँदाको पिक्चरले मुटु नै छोयो ! बच्चाहरु प्रति पाप गरेको चै म सहन सक्दिन ! बिचरी बिन्दु लस्ट हर इनोसेंस ! ! आइ विश शि कुड रिटर्न ब्याक टू हर इनोसेंस ! दिस संग इज देदिकेट टू माई बिन्दुजी !
Nas · Jun 4, 2014 6:17 PM
Nas bro, Bindu ji ko story real ho. You have pictures and it's intelligently well written but no sources are mentioned. If it written based on true story then, I am very touched with it. I have a confession to make: ma ani mero boka sathi haru jhyap bhayo ki Bindu ko kura aauthiyo. hami haru Texas bata nabhaye ni Bindu ko prashamsha America bhari nai thiyo ra unko armature, POVs sex videos haru nahereko kohi thiyena. Nepali stripper + porn star ani ramri pani... jhyap ko taal ma hami haru paisa jamma garera Bindu sanga official porn banaune ani Nepali porn industry kholne plan hunthiyo... aru interested Nepali taruni haru lai ni recruit garne plan hunthiyo. unko story esto po rahech taha nai bhayena. Nas bro... Who is Nasty नाज Presentation?
Ruben123 · Jun 4, 2014 6:44 PM
हो रुबेन ब्रो, त्यो बिन्दुजीले उहाको हेम्जा को एउटा क्लबलाइ पठाको मेसेज हो ब्रो ! यो अरु पत्रिकामा आको छैन ! उसको स्टोरी रिएल हो ब्रो ! मेरो पनि मुटु छोको छ उसको कहानीले ! अब ज-जसले बिन्दुजीको छाडा भिडियो हेर्न भाको छ, सबैले उहाको यो कथा पढेर, उहालाइ धेरै भन्दा धेरै माया र कम्प्यासन दिन पर्छ जस्तो मलाइ लाग्छ ब्रो ! त्यो भातमारा पागल नै भएको थियो बिन्दुले नि छोडेर जाँदा ! त्यो "न्यास्टी नाज" मेरो साझाको फुल निक नेम हो ब्रो !
Nas · Jun 4, 2014 7:33 PM
Nas bro , Aba manche dui barsa huda kheri ko picture herera innocent vanera hunchha, dui barsako picture ma ta hitlar pani innocent nai dekinchha nee. She was at least 18 when she start dancing and if she went to high school in US, she definitely knew, what is going on, she may not knew everything , or may be not mature enough , but she knew , she is going to be striper and she knew when she was being video taped while having sex. It might have some thing to do with immigration thing, if that can be proved , that guy could get criminal charge. But she can't simply say he used her. Next is that philipino lady, he is going to use her, she will dancing again, I am ready to see this new chic in club, and I don't think she is that innocent not to know anything
meraj · Jun 4, 2014 8:28 PM
Nas Bro, I have lot more sympathy and support to girls who trade sex due to poverty or for the sake of their family than these kinds. Bindu's story is not convincing. It sounds like a made up enlightenment story of a sex worker who is on her decline and the pimp has given up too. May be she is looking for a Sunny Leon alike landing in Kollywood market. There is no way this is a story of sex slaving as she is describing. There are tons of sex slaves in ktm if you really need to show concern about sex slaves.
sidster · Jun 5, 2014 6:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion