Guardian news slander against dilshova

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

www.theguardian.com/global-development/2014/may/27/nepal-bogus-orphan-trade-voluntourism

itroll · May 28, 2014 9:36 AM · 3,952 views

3 Replies

यो दिल शोभा भन्ने पनि भतुवाई नै रैछ भन्ने कुरामा अब शंका गर्ने ठाउ छैन|

yotabhayananisom · May 28, 2014 11:00 AM

हो सोमे ! माथिको भिडियोहरु हेरे पछि मेरो नि दिल शोभाजी प्रति शंका बढ्न थालेको छ ! मैले आज सम्म उहाको हरेक कुरा बिस्वास गरेको थिए र उहा साँचीनै पवित्र हुनुहुन्छ जस्तो लागेको थियो ! तर उहाले कसरि कुरालाइ मेनिपुलेट गर्न सक्नु हुन्छ भन्ने कुरो मैले माथिको भिडियो हेरेर चाल पाए ! अब त् उहाको आँसु पनि गोहीको आँसु हो कि जस्तो लाग्न थाल्यो ! अनि दिल शोभाजीले स-साना बच्चीहरुलाइ अर्काको घरमा काम गर्न पठाउदो रहेछ ! एक जनालाइ त् रेप पनि गर्न आटेको रहेछ माथि त्यो बच्चीको भिडियो अनुसार ! दिल शोभा दिदीले किन एस्तो कार्य गरेको होला ? किन बच्चीहरुलाइ तेसरी अर्काको घरमा पठाएको होला ? अब चै म दिलशोभा दिदिको इनोसेन्ट बोलिको भर पर्न सक्दिन ! उहा एक दम रोएर अर्काको मन जित्नु हुन्छ तर अब म चै भावुक भै उहाको एस्तो जालमा फस्ने वाला छुइन !

Nas · May 28, 2014 10:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all