Pictures from Nashua Memorial Day Picnic

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajha Info · May 27, 2014 12:44 PM · 18,580 views

6 Replies

very sharp and rich in color pictures. Which camera and lens did you use? Any post processing?

Euta_nepali · May 27, 2014 8:28 PM

हजुर एक दम राम्री हुनुहुन्छ ! एक दम हिस्सी परेकी ! आँखा नशालु अनि मुस्कान मायालु ! ब्रोलाइ भनेको होइन नि फेरी !!!!

Nas · May 27, 2014 9:40 PM

यस चित्रका घटना तथा पात्रहरु काल्पनिक हुन्, कसैको बास्तबिक जीवन अथवा डिस्प्ले पिक्चरमा भएको फोटो संग अनुहार मिल्न गएमा संयोग मात्र हुनेछ |  

Fuel Tank · May 27, 2014 9:52 PM

Euta-Nepali :: It's D800 / 70-200 F2.8 Nikon Lens with minimum Lightroom use Nassie :: They are made in heaven. Both of them are very beautiful people. Fuel Tank :: That is absolutely true!! But brother that is a very old old joke. Try to come up with something new and I will like that too :)

ne0 · May 28, 2014 8:17 AM

bro, purano ta ho nai, joke ko context hera na bro

Fuel Tank · May 28, 2014 8:20 AM

मुन्द्रे जी, राइजी , बिस्तिनी ज्यु, गौतमजी , सर्माजी , खैरेनी बिहे गरेकै बेला नेपाल गएर बिहे रचाउने बहादुरजी , श्रेस्त जी , होडाजि , अर्का हरियो पत्ता लाइ बिहे गरि हरियो पत्ताका लागि मात्रै बिहे गर्ने प्राध्यापक जी, कर्किजी , सर्किजी परियार्जी , पराजुली ,लामाजी परिवार आदि इत्यादि सबै को रमाइलो भेला रहेछ | बिमल जी ले खिच्नु भएको होईन होला | भन्नु होला को हो त्यो बिमल ? वहा तेही बिमल जी हो जसले तिहारमा दियोको फोटो खिच्नु भएको धोति प्रधान मन्त्रीले समेत प्रयोग गरिएको र साझामा ठुलो छलफलको बिसय समेत बनेको थियो | वहा ले खिचु भाको होइन होला | सान प्रधान बाहेक अरुले फोटो हाल्दैन होला ? कुनै बेला खिचलो भएको थियो जस्तो लाग्छ | फोटोग्राफी राम्रो छ अनि रमालो भेला अतिनै राम्रो छ | कुनै गोर्खाली ले अमेरिकी जिबन बिताउन नसकेका नेपालि भने लेखेका थिए : लौ हेर यो फोटो अनि भन कसरि बिताउदैछन अमेरिकी जिबन ? सबै पात्र हरु काल्पनिक हुन् , धागो लाइ लम्ब्याउने प्रयास मात्रै हो | ओम शान्तीम ! शान्तिम !

logan · Jul 1, 2019 11:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion