आहा त्यो पहिलो चुम्बन , अनि तिमीले दिएको आलिंगन, कहाँ भुल्न सक्छु र म ये मेरी भूपू मायालु , त्यो रानी बनको लडीबुडीपन कहिल्येइ भुल्न सक्दिन होला त्यो तिम्रो जिब्रोको चाल अनि अम्मामामामा त्यो तिम्रो उत्तेजनामा आएका सबाल जे होस् अहिले लाग्छ तिमिनै थियौ बबाल , तिमिलेनै गर्यौ मेरो बैंशको सम्हाल मेरो सम्सर्गको रक्षापाल, त्यसैले धेरै -धेरै धन्यवाद मेरी अतितकि प्रियसी, महत्व अहिले बुझ्दै छु तिम्रो जब अर्की बाट धोका पाएपछि!!!!! ~ Copy Right @ Ritto Haat
Ritto Haat · May 25, 2014 9:00 AM · 9,379 views
रित्तो अलिकती उत्तेजना कम गर्नुपर्यो .. अलि त सब ठीक छ
Geology Tiger · May 28, 2014 7:10 PM
गूगल टाइगर जी , उत्तेजना बिनाको मजा पनि के मजा, खल्लो चिया चिया पिए जस्तो, भन्छु म l
Ritto Haat · Jun 1, 2014 10:46 AM
Liked it. Keep ir up, bro !
adhikari_bandhu · Jun 1, 2014 8:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion