give me PK Nas bro

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dear das bro, if u really love priyanka karki then please stop dreaming about her and give her to me from now onwards, love ma sacrifice gara bro tehi ho choko maya , ani malie deau priyanke jee, k cha nas bro b4ar,,,ma priynaka bina marchu,

Punter · May 23, 2014 10:32 PM · 11,002 views

12 Replies

Punter Jyu, Yasto double cross garnu bhayena ni. Tyo dulo ma ta naam nai khopeko chha bro. "Nas --Reserved" Bro le jhyang lai paltauna bhyayena jasto chha ni !! Arko pali chasma lagayera hera bro.

daum · May 24, 2014 1:54 AM

@ punter bro Kali yug ko devdas hoki kya ho.... Nas bro le ta sajha ma priyanka ko Lanka ma bas basai sakyo ..... Timro ta sapana Aba sapana Matra huncha jasto cha.....

Supernote · May 24, 2014 8:50 AM

"love ma sacrifice gara bro tehi ho choko maya" ओह्हो पुन्तर ब्रो ! ब्रोको मार्मिक कुरोले मेरो मन नै छोयो ! ब्रो सांचिकै भन्नु पर्दा मैले ठुलो स्यक्रिफ़ैस गरेको छु प्रियंकाजीको लागि ! मैले प्रियंकाजीलाइ खुब मनपाराको थियो तेती बेला... जति बेला उनि निक्कै कलिलो उमेरकि थिईन अनि मेरो पनि ढुक्कुरमा भर्खर भर्खरै केश फुल्न थालेको थियो ! तेती बेला उनि अहिले जस्तो बिस्व प्रख्यात, नेपाली महानायिका हुन् भाको थिएँन ! एल्बामामा एउटी साधारण बिद्यार्थीमात्र थिईन ! मैले सम्मरमा पैसा जमाई वरी, उहालाई प्रेम प्रस्ताब राख्न भनि उहाको इउनिभर्सिटीमा जान आटेको थिए ! तर तेतीबेला नै उहाले हाम्रो एक नेपाली नागरिकसंग बिबाह गर्न भएको हृदय घात हुने समाचार साइबरसंसारले छापेको कुरो सुनेर मैले एल्बामा जाने प्लान क्यान्सल गरेको थिए ! उहा र उहाको प्रेमिकाको बीचमा म काँटा हुन् चाहान्न थिए ! तेसैले मैले आफ्नै प्रेमको बलिदान दिएर, उहाको खुसिको लागि मैले आफ्नो प्रेम-प्रस्ताब राखिन ! तर अहिले आएर उहाको डिभोर्स भाको कुरा सुन्दा मेरो मन एक दम दुखि हुन्छ ! अब ब्रोले मेरी प्रियंकालाइ माया गर्न हुन्छ भन्ने कुरो सुन्दा खुसि त् लाग्छ नै ! म त् चाहान्छु उहालाई संसारको सबैजनाले माया गरुन तर उहाले चै मलाइ मात्र प्रेम गरुन भन्ने अलिक सेल्फिश भावाना चै मेरोमा छ ! तर पनि ब्रोले मैले जस्तै सांचिकै माया गर्न हुन्छ भने, एक खेप प्रेम प्रस्ताब चै राखी हेर्नु न ! तर मलाइ लाग्छ आबो उहाले हामी जस्तो एरो गेरो खातेहरुलाइ गन्ने पनि छैनन् ! उहा त् नेपालको ए-लिस्टमा पर्ने सेलिब्रेटी भैसकिन ! तेसैले उहालाई हामी जस्ता खाते प्रेमिहरुको आबो केहि औचित्य रहँदैन भन्ने मलाइ लागेको छ  ब्रो !

Nas · May 26, 2014 1:06 PM

हैन यो फोटोमा प्रियंकाजीलाइ ठम्याउन कति गाह्रो भा को हो ? किरिम पाउडर धेर भा को हो कि फोटा खिच्नेले खिच्न नजानेको ?? प्रमिस तामांग र हजुरकी प्रियंकालाइ हाइब्रिड गर्या जस्तो छ है यो तस्विरमा त !!

Laalmon · May 26, 2014 2:21 PM

nas bro, i respect ur feelings. aba priyanka jee ley hami jasto khate laie kaha hernu huncha ra,, anyway , we respect her,,, hami bhabeko gas station ma ghanta hanney basne, tara priyanka jee superstar....... kati ramro pic ho yoooo,, finally has bro , malie priyanke jee ko nai na bhannu la 2 herna mann lako cha, houston ma show garna request garnu paryo bro.....

Punter · May 26, 2014 5:47 PM

धन्याबाद पुन्तर ब्रो ! ब्रोले मेरो भावानाको कदर गर्नु भएको मा ! म नि ब्रो को भावना तेही अनुरुप कदर गर्दर्छु ! हो पुन्तरब्रो, हामि अमेरिकामा घण्टा हान्ने खाते भएनी हामि उहालाई रेस्क्पेक्त गर्ने खाते प्रेमी हौं ! येति चै हाम्री महानायिकाले नि याद राख्न पर्छ जस्तो हामीलाइ लागेको छ ! कुरो सहि होइन त् पुन्तर ब्रो ?

Nas · May 26, 2014 7:24 PM

पुन्तर ब्रो ..ब्रोले त्यो प्रियंकाजीको फिल्मको कुरो गरेकोले इउतुबमा प्रियंकाजी को कुनै मुभी छ कि भनेर हेरेको त् यो "३ लभर्स" भन्ने फिल्म रहेछ ! फर्स्ट टाइम प्रियान्काजीको फिल्म हेर्न पाउने भयो भनेर कस्तो एक्साइतेद थियो ! तर फिल्म हेरेको ३ मिनेट नपुग्दै मेरो त भेजा आउट भो ! कस्तो खाली फिल्म खेल्न भाको प्रियंकाजीले ! छ्या छ्या ! मैले त एस्तो कदापि आशा राखेको थिएँन ! कस्तो गेडा जस्तो फिल्म ! न आंग, न पुछ्चरको फिल्म ! कसरि हेर्न सकिन्छ एस्तो फिल्म ! त्यो २:०३ को मिउजिक सुनन ब्रो ! मिउजिक डाइरेक्टरको गुलो तन्काइ वरी गिटार बजाको जस्तो ! अनि त्यो ३:४० को उत्तरमा चै मेरी प्राणपियारीले छड्के पाराले दिनुभाको उत्तरमा चै कहिँ उहाले उहाको आफ्नै साझाको #१ फ्यानको कुरो गर्न त भएको होइन, भन्ने जस्तो पनि लाग्यो ! तर पनि मेरो टाइम चै वेस्ट नै भो यो सारा मुभी हेरेर ! प्लिज मेरी प्राण पियारी, हजुर जस्तो महानायिकाले एस्तो खाते फिल्महरु साइन गर्न त सुहाएन नि ! हजुरको कलाको कदर भएँन क्या एस्तो फिल्मले, प्राण पियारी ! प्लिज एस्तो फिल्म न्खेल्नुस न ! प्लिज ! मि सो स्याड तुनाइट !

Nas · May 26, 2014 8:23 PM

नास ब्रो, एक चोटी "मी सो होनी, मी लभ यु लंग टाईम" (जिब्रो निकालेर )भन्ने डाईलग नि देउ न | के था ? काम पो गर्छ कि ?

Fuel Tank · May 26, 2014 10:21 PM

"एक चोटी "मी सो होनी, मी लभ यु लंग टाईम" (जिब्रो निकालेर )भन्ने डाईलग नि देउ न | के था ?" ट्यांकी ब्रो, गित नै देदिकेट गर्न पर्ला ! अनि त्यो गित हेरे पछि मेरी प्रियंकाको गति एस्तो भो भने त् फेरी रयाग हुन्छ ! हि हि !

Nas · May 27, 2014 6:06 PM

Nas jee, ekdin aaucha jun din priyanka jee ley hamro bhabana kadar garnu huncha,,,tyo din ko pratishya ma chu ma, Last edited: 27-May-14 10:01 PM

Punter · May 27, 2014 7:54 PM

Last edited: 27-May-14 09:58 PM

Punter · May 27, 2014 9:58 PM

Last edited: 27-May-14 10:05 PM

Punter · May 27, 2014 10:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all