Come And Get It Hitmaker Selena Gomez Visits Nepal Posted on: May 22nd, 2014 by NepaliGoss Gal Time and again, we here in Nepal get surprise visits from international celebrities and the latest one to grace us with her presence happens to be popstar and actress Selena Gomez! The former Disney star was in Kathmandu on Wednesday (May 21, 2014). Sources say she was here in an UNICEF´s mission as she is the UNICEF US´s Goodwill Ambassador. She reportedly stayed at Dwarika´s Hotel in Battisputali but no other details of her visit have been revealed yet. Her photos with fans at Tribhuvan International Airport and a cashmere shop in Bhaktapur went viral on twitter while one photo was posted in Facebook with Selena flanked by two of Buddha Air´s staff. हलिउड स्टार सेलेना सुटुक्क नेपालमा Posted on: May 21st, 2014 by puru चर्चित हलिउड गायिका एवं नायिका सेलेना गोमेज सुटुक्क नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको सदभावना दूतका रुपमा उनी नेपाल आएको खवर सामाजिक संजाल ट्वीटरमा यतिबेला भाइरल बनेको छ । उनले आफ्नो ट्विटर पेजमा यसबारेमा कुनै आधिकारीक जानकारी दिएकी छैनन् । तर उनका फ्यानहरुले भने नेपालको एयरपोर्टदेखि भक्तपुरमा केही महिलासँग खिचेका तस्बिर सार्वजनिक गरेका छन् । यसपश्चात सेलेना नेपाल आएको पुष्टी भएको हो । यसलगतै विश्वभरबाट यस बिषयमा ट्विटको बर्षा भएको छ । उनीसम्बन्धी समाचार संग्रह गर्ने ट्वीटर अकाउन्टले उनी नेपाल आएर द्वारिका होटलमा बसेर फर्किइसकेको जनाएको भएपनि उनलाइ नेपालमा निम्तो गर्ने युनेस्को सूत्रले भने उनी नेपालमै रहेको र शुक्रबारमात्र फर्किने बताएको छ । युनेस्को सूत्रकाअनुसार उनी कोरियन एयरको बिमानबाट सोमबार अपरान्ह काठमान्डु अाएकी थिइन् । सोही दिन भक्तपुर पुगेकी सेलेना मंगलबार बिहान बुद्द एयरमार्फत् नेपालगंज हुँदै बर्दिया पुगेकी थिइन। बिहीबार राजधानी अाएपछि उनी शुक्रबार फर्किने कार्यक्रम रहेको बताइएको छ । उनको साथमा गायिका एस्ले कोल पनि नेपाल अाएको बताइएको छ । १७ बर्षको उमेरमा युनेस्कोको सदभानादूत बनेकी २१ बर्षिया सेलेना सवैभन्दा कम उमेरको दूत हुन् ।
cybernepali · May 22, 2014 10:58 PM · 2,779 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion