म अमेरिका आएको ५ वर्ष भयो , घर फर्किएको छैन, यहाँ आएर बयोलोजिमा बचेलोर सकाएको अल्मोस्त १ १/२ बर्ष भयो, IT तिर पसे , यो पालि H1b apply गरेको चिट्ठामा परियेन, के गर्नु कर्मै खोटो जस्तो लाग्छ !!! अब OPT October एण्ड म़ा सकिदैछ ...CPT दिने कलेज हेर्दैछु तर सारै महँगो ..हुनत मर्ता क्या नही कर्ता .... अब तेती जाने सोच्दैछु , १ क्रेडिट को $९९८ क आचाक्ली हो एस्तो ....आफुलै पाएक पर्ने GOLDEY BEACOM college नै हो ....ऐले काम छोडेर MASTERS नि जोइन गर्न सक्दिन ...मैले सोचेको चै... म़ा बस्ने state NJ बाटै येसो सरनार्थीमा आबेदन गर्नु पर्यो कि भन्ठानेको ..मलाई त ऐले येसो वोर्क परमिट भए पुग्थ्यो ...सुनेको ५ महिना सम्म अंतर्बता आएन भने काम गर्ने पत्र आउच रे... कोइ मेरा मित्र बन्धु हरु हुनुहुन्छ एस सहर बाट एस्तो कुरा गर्नु भएको??? काम येही दिगो होला जस्तो भएको ले आरु सहर तिर सर्न पनि नमिल्ने आवस्था छ ऐले... केहि सल्लाह ,सुझाब भए हृदय देखि धन्यवाद तक्रौने थिए ... पशुपतिनाथ ले हामि सबैको काल्याँन गरुन !!!
jholejindagi · May 21, 2014 6:24 PM · 7,620 views
झोलेजिन्दगि ब्रो, एन.जे को तेती थाहा भएँन तर मेरा सब मित्रगणहरुले एन.वाई.सीबाट भटाभट ग्रिनकार्ड हान्दै छन् ! सबले पाको छ ! हो ब्रो वर्क परमिट आइहाल्छ ! काम गर्न पाउँछ ! मेरो केहि साथिको इन्तर्भिउ फेल खाएर कोर्टमा गयो केस ! तर पनि वर्क परमिटमा काम गरि रहे ! पछि कोर्टमा केस जिती ग्रिन कार्ड लि छाडे ! एक चोटी फाइल मात्र गर्न पर्छ ! ग्रिन कार्ड आइहाल्छ ! खाली समयको मात्र कुरो हो ! गुड लक् ब्रोलाइ !
Nas · May 21, 2014 6:57 PM
नास ब्रो thank you !!!! ब्रो एउटा state मा बसेर अर्को state बाट पनि गर्दा रैचन मान्छे हरुले , कोइ साथीहरुले texas मा बसेर कैलिफोर्निया बाट apply गरे ..californiama भाका साथीहरुको address देर .. म अब एन .जे माछु एन.वाई को कोइ साथीहरु को ठेगाना देर गर्न मिल्छ ??? येसबारे केहि थाहा छ भने एस झोले जिन्दगि लै हेल्प गरौल !!!
jholejindagi · May 21, 2014 8:33 PM
ब्रो, मलाई अलिक थाहा भएँन तर मेरो बिचारमा ब्रोले निउ योर्कको रेसिडेन्सी चै देखाउन पर्छ होला, येदि निउ योर्क बात फाइल गर्ने हो भने ! ब्रो, त्यो हाम्रो खगेन्द्र दाइको अफिसमा फोन गरि एक चोटी सल्हा गर्नु न ! खगेन्द्र दाइले मेरो धेरै साथिहरुलाइ असाइलम हानि ग्रिड कार्ड दिलाइदिनु भाको छ ! Phone:(212) 947-1079 TEL: (718) 606-6474
Nas · May 22, 2014 8:57 PM
Nas Bro, You are one awesome man. since then i've joined Sajha, i have been seeing that you been helping all the people with some awesome suggestions. Some times I go through your funny post ( like Meri pyari Sushma and post about Michelle Obama), is funny brother, keeps me refreshed even in this stress. Bro le aba ko 60 yrs pachi yes sansar chodda( asuming that you are around +25 and you going to live around 90), gaai ko puchhar samatera suru suru baitarne huhuhuncha bro,sabaiko kalyan gareko ma .....BTW Bro ko Sushmalai ek dui palta bhetne mauka paako the maile ,sarai aasal chin tara k garnu arkai ko bhaihalin , bro better luck next time, bro if you want to play soccer, goalkeeper aint the problem too ..heheh... Bro Thank you for providing Janak Bros no. I will give him a call sometime, Bro is he an attory or he just helps to make papers, do you have his email Id BY chance. Keep rocking NAS Bro.
jholejindagi · May 23, 2014 5:06 AM
ओह्ह हो ! ब्रो ! कस्तो मिठो बचन बोलिदिनु भाको ! तेस्को लागि हृदय देखि नि आभारी छु है ब्रो ! अनि ब्रोले हाम्री सुष्मालाइ नि भेट्ने मौका पाउनु भएछ ! मलाइ नि एक खेप चै भेट्न मन छ हाम्री प्यारी सुष्मासंग ! उहाको प्रेमीले रिस त् गर्न हुन् होला हगि ? हि हि ! एनीवेज ब्रो, जानक ब्रोको इमेल त् छैन तर जी.सी दाइलाइ सम्पर्क शायेद येही इमेल बात गर्न सकिन्छ होला जस्तो लाग्छ ! ब्रोको केहि क्वेरीहरु छन् भने येही इमेलमा पठाईदिनु न ब्रो ! info@chhetrylaw.com bp@chhetrylaw.com ब्रोले सबै चिताएको पुगुन भन्ने मेरो शुभकामना छ है त् !
Nas · May 23, 2014 3:54 PM
Dhanyabad NAS Bro :)
jholejindagi · May 27, 2014 9:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion