गाउँ खाने कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुइटा आँखा तिन खुट्टा कुददा भट्भट पादने गज्जब दौडिन्छ नलगाई जुत्ता कहिले नथाक्ने के हो?

ramprasadneupane · May 20, 2014 10:00 AM · 27,802 views

12 Replies

Ramparasadneupane, well endowed.

Kiddo · May 20, 2014 10:06 AM

टेम्पो

ThahaChaena · May 20, 2014 10:18 AM

थाहा छैनले ठ्याक्कै मिलाए बा! यो गाउँ को सेरो फेरो सबै तेरो, बाकि रहे भरेको कीडोको :) बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ?

ramprasadneupane · May 20, 2014 5:38 PM

नियमापत्ति !! त्यो गाउँ खाने कथा को उत्तर मैले देको नै हो. I have seen you running in your three legs farting.

Kiddo · May 20, 2014 5:55 PM

किड़ो राजा? पास? मलाइ तिङ्खुट्टोमा ध्वनिबायु सहित देख्या त होइन होला !!! खै त उत्तर दोश्रो प्रश्न ko? बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ?

ramprasadneupane · May 20, 2014 6:05 PM

उरन्ठेउला बोकाहरु | हेर हेर लाजमर्दो प्रश्न | यसको उत्तर पक्कै पनि केटा र केटीले गरेको हुन पर्छ |

Fuel Tank · May 20, 2014 6:07 PM

हेर हेर रातो मट्टीतेल को भाडो ज्यु ! बिस्तारै हाले न थाकिने, ल्वाम ल्वाम हाले ढाड दुख्ने .. क्या हो ? - इनार बाट पानि झिक्या :) खै कुरा बुझ्या? अब तिम्रा गाउँको सेरो फेरो सबै मेरो , चाइने जो बाकी रहे भरेका किदो ज्यु को :) लु अब रातो मट्टीतेलको भाडो ज्युको सोध्ने पालो

ramprasadneupane · May 20, 2014 6:15 PM

ओहो , बोको त मा पो रैछु | ल भै गो | रामप्रसाद नेउपाने ज्यु, ल तपाईंलाई चाही यो प्रश्न | ओरिपोरी जिन्ग्रिंग बिच्चमा ठिन्ग्रिंग क्या हो ?

Fuel Tank · May 20, 2014 6:23 PM

हे हे ओरिपोरी जिन्ग्रिंग बिच्चमा ठिन्ग्रिंग क्या हो ? क्या हो ? क्या हो ? ??? क्या होला भने ................................. तुन्तुरो त पक्कै होइन , नत्र बोको भन्छन .... तुन्तुरो जस्तै केहि हुनु पर्यो होइन त? क्या हो ? ..............................क्या हो ?

ramprasadneupane · May 21, 2014 10:47 AM

ल गाऊं देऊ उसो भनी

Fuel Tank · May 21, 2014 11:38 AM

jhukkera 3 wota post bhayecha, baki delete gardeu neupane bro Update :  यो पोस्टमा झुक्केर ३ वोटा पोस्ट भएको थियो | मेरो अनुरोधमा नेउपाने ब्रो ले मेरो पुरानो पोस्टहरु डिलिट गरे | तर मलाई यो थाहा थिएन कि अब मैले फेरी यहाँ कमेन्ट गर्न मिल्दैन भनेर | तसर्थ , यो प्रश्नको उत्तर दिंदै यो धागोबाट बिदा हुन्छु | धन्यबाद | ओरि पोरी जिन्ग्रिंग  बिच्चमा ठिन्ग्रिंग | क्या हो ?  क्या हो ? परालको टौवा Last edited: 22-May-14 04:47 PM

Fuel Tank · May 21, 2014 11:39 AM

क ट्टुस त्यो पनि ढाल्ने ( ठुलो ).

magorkhe1 · May 22, 2014 3:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all