सुन्दै हासो लाग्ने, यो जमाना मा पनि free मा यात्रा गर्न पाइन्छ होला त? तर यहाँ एउटा Travel Agency ले तेस्तै भन्छ http://landscapetravels.com/tr... कुरो सुन्दा त त्यो Agency को कुरो पनि ठिकै हो, तर सबै traveler यो Agency ले भने जस्तै होला त ? काम जसरि गरे पनि Logic चै ठिकै हो। थोरै पैसा मा राम्रो business गर्ने idea ठिकै लाग्यो।
statement · May 18, 2014 10:13 AM · 8,973 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion