:)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्यु योर्क शहरमा हप्तौ हुने सांगीतिक कार्यक्रम मा आक्कल झुक्कल आँखा जुध्ने फर्साइलो औरत संग आज अचानक रेल मा कुराकानी भयो ! साथमा अरु तिन जना अधबैंसे मरतहरु पनि थिए ! उहाँ चाही तपाइको श्रीमान ? होइन ! बुडा त नेपाल मै हुनुहुन्छ ! अनि ? मलाई बिहा गरेर ल्याउने बुडा हो ! अर्को लाइ इसारा गर्दै मेरो सोधाइ ! उहाँ चाहि ? मैले विहा गरेको बुडा ! अनि पिछाडी उभिनु हुने ? अब छिट्टै हाम्रो पारपाचुके हुँदैछ, त्यस पछी मैले बिहा गर्ने बुडा ! अस्ति त अर्कै संग देखेको थिएँ ! ए... उ त ब्वाई फ्रेन्ड ! कति धेरै प्रश्न सोध्नु भा ! तपाईं लाइ नि लाइनमा राखु ? भनेर सोधिन ! म ! भयो ! मेरो पनि तपाईं कै जति लामो लाइन छ भन्दै रेल बाट निस्किए ! यो चील भाको राहदानी हुनु कति जाति !!

thenycpost · May 16, 2014 7:03 PM · 5,095 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all