उदयपुर, जेठ – उदयपुरको साउने गाविस बडा नं. ९ की एक महिला आफ्नै श्रीमानलाई नचिन्दा अर्कै व्यक्तिबाट यौनको शिकार बन्न पुगेकी छिन । बुधबार राती सामान्य विवादपछि श्रीमान घर छाडेर हिँडेका थिए । श्रीमान घर छाडेर निस्किएको मौका छोपी स्थानीय अर्जुन आलेमगरले ती महिलासँग शारीरिक सम्बन्ध राखेका हुन् । ‘झगडा गरेर हिँडेका श्रीमान राति २ बजेतिर आए जस्तो लाग्यो । घरको ढोका बलियो थिएन । ढोका खोलेँ र ओछ्यानमा सुतें,’ ती महिलाले भनिन्, ‘श्रीमान र श्रीमतीबीच हुने सबै सम्बन्ध हामी बीचमा भयो, त्यसपछि उठेर हिँडन लाग्दा शंका लाग्यो, टर्च बालेर हेर्दा अर्कै मान्छे रहेछ ।’ लगत्तै होहल्ला गरे पनि मध्यरात भएकाले कसैले आफ्नो आवाज नसुनको उनले बताईन । घटना भएको भोलिपल्ट बिहीबार बिहान मात्र श्रीमान घरमा आएको उनको भनाई छ । त्यसपछि श्रीमानलाई घटनाबारे सुनाएपछि श्रीमानकै सल्लाह अनुसार प्रहरी चौकी साउनेमा निवेदन दिएको उनले जानकारी दिइन् । पीडितको निवेदन अनुसार अर्जुनलाई साउने प्रहरी चौकीले पक्राउ गरी आवश्यक काराबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ । उनलाई शुक्रबार नै म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा दोषी देखिए जबरजस्ती करणी अन्तर्गत मद्दा चलाईने प्रहरी निरीक्षक बाबुराम पोखरेले बताउनुभयो ।श्रोत ujyaaloonline
bokaman · May 16, 2014 11:39 AM · 15,074 views
जबरजस्ती गरेको भन्न त मिल्दैन जस्तो लाग्छ आखिर स्वेच्छयाले नै गरेको हो. अर्जुनभन्ने केटा चाहिं कत्ति खल्ली हो माने बाइ Last edited: 16-May-14 11:42 AM
bokaman · May 16, 2014 11:41 AM
This story also has lots of holes. There is no way a girl lets someone f**k without even uttering a single word. Besides, the husband had quarreled before storming out of her face. It sounds like she was in a completely pitch black room, wide spread, and anticipating her husband to come in and do the thing.
lamopuri · May 16, 2014 12:57 PM
Haan bahadur ra thapmaya ko katha....
sanju.baba · May 16, 2014 7:26 PM
J hosh swasni chai khalli raicha
tinthana · May 16, 2014 7:55 PM
साइन्सले त् भनेकै छ, यी आइमाईहरुको ब्रेनमा लोग्ने मान्छेको गेडा झुन्डेको हुन्छ भनेर ! यी आइमाई जातिको साँचीनै ... पांच पैसाको बुद्धि हुन्दैन ! यी लठेउरीहरु... छालाको लठ्ठी देख्ने मात्र पर्छ...घुसाउन हतार भइहाल्छन ! धन्न, उहाको श्रीमान अलिक बुद्धिमान पर्नु भयो र धेरै अन्डरस्त्यडिंग गर्नु भो ! उहाजस्तो श्रीमान पाउनु त् यी लठेउरीको भाग्य नै हो !
Nas · May 16, 2014 8:25 PM
This is very funny story and an example of not doing sex in bright light in a room. Husband & intruder have similar moaning, dick size, favorite position, sex length and load until he was done.
dindukhi · May 17, 2014 7:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion