केटा हो, हाम्रा राजेश दाईले त बिहे गर्न लाग्नु भएेछ। केटी (आईमाई) भने पाउडर धस्काएर बिउटिफूल देखाउन खोज्दैछिन। भर्खर पढेको..... (http://www.onlinekhabar.com/20... केटा हरु ले साब अब जिस्काउने मौका पाएे "ओई केटा!! राजेश हमाल को त बिहे भो" भन्दै ......
daum · May 14, 2014 5:32 PM · 13,093 views
bro राजेश दाईले बिहे गरेको जमाना भो | अब घोर्ले छोरा हुन मात्र बाकी छ |
hangMan · May 14, 2014 5:42 PM
राजेश अङ्कल ले करिब दस बर्ष दुध पिएर बल्ल दुध दिने गाइ किन्न लाग्नु भएछ, किन हो कुन्नि ?
lamopuri · May 15, 2014 10:13 AM
ल बधाई छ हाम्रा राजेश दाइलाइ ! तर राजेश दाईको गर्ल फ्रेन भन्दा त् हाम्री अरुणिमानै क्या सेक्सी छिन !
Nas · May 15, 2014 7:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion