हेल्लो साथीभाईहरु, तपाईहरु कसैले हालसालै मेक्सिको अथवा क्यानाडाबाट h1B छाप लगाको छ भने कृपया सल्लाह सुझाब पाम | म ३ वर्ष भन्दा बढी देखि h1B मा काम गर्दै छु | २ वर्ष देखि चै एउतै client कोमा IT consulting गर्दै छु | client letter नि दिन्छ | रोजगारदाता चै धोति कम्पनि हो | मेरो h1B भर्खरै अर्को ३ वर्ष extension गरेको छु | हरियो पत्ता file गर्नु भन्दा अघि h1B छाप लिने विचार छ | नेपाल जाने समय/बिदा दुवै मिल्दैन | मेक्सिको अथवा क्यानाडाबाट h1B छाप लगाउन कतिको सजिलो छ ? के के कागजात चाहिन्छा ? सल्लाह पाए आभारी हुने थिए | मोटे-भुड़े Last edited: 13-May-14 08:52 PM Last edited: 13-May-14 08:53 PM Last edited: 13-May-14 08:53 PM
mote_bhude · May 13, 2014 8:47 PM · 9,785 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion