२००६ मा इलामको चिया पत्ती काठको बट्टामा बन्दिएको उपहार स्वरुप पाएको थिए : अतिनै जतन गरि राखिएछ बल्ल आखा पर्न गयो | रक्सि र गुन्द्रुक जति पुरानो भयो तेतिनै मिठो भन्ने सुनेको हु | यो चिया पत्ती खान हुन्छ कि हुँदैन ? चिया पारखी हरुको के भनाइ छ ?
maGorkhe1 · May 12, 2014 1:05 PM · 1,329 views
चिया बनाएर पिउ , by chance तिमीलाई गैहल्यौ भने येसो एउटा post पाउन ल ? अरुलाई थाहा हुन्छा नि.
goodday! · May 12, 2014 1:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion