कोदिंग बोकाहरु वान्टेड ! फ्री ओफ चार्ज!!! साथीहरु, आफु तेचिनिकल लईन कोपरियेना बिजनेस तिर को परियो ! एक दुइ वटा खतरनाक किलर आइडियाहरु छन् व्हिच क्यानबि इन्कोर्पोरतेड इन्तु इन्टरनेट वोर्ल्ड! सिरियस बोका ले येसो इन्तेरेस्ट दिम है ...........वि क्यान तल्क इन दितैल ! हप्पी सन्दे !!!.... बोस्टन तिर को लोकल अल्वेज़ बेत्टर बट एवेरी वन इस वेलकम...
urban khasi · May 11, 2014 9:32 AM · 24,034 views
आयो एउटा स्टिभ जब्स बन्न पात !
28th amendment · May 11, 2014 10:45 AM
Steve Jobs hoina bro, yeso apple ko sano tino contractor banna sakiye nai pugcha!
urban khasi · May 11, 2014 10:56 AM
अर्बन ब्रो, कस्तो आइडिया हो शेर गरम न, प्लिज !
Nas · May 29, 2014 6:58 PM
Urban khasi.. sent u msg.
helpjava11 · May 29, 2014 7:46 PM
helpjava11, got it...we will be talking soon hai Nas bro, ma tapai lie hi halka message pathauchu ni...yaha lekhna laaj lagcha kya:)
urban khasi · May 29, 2014 7:47 PM
खशी ब्रो, एस क्यु एल को जरुरि भए मलाई सम्झिनुस ल| हामी पनि कमाउ न दुइ चार बिलियन डलर जति| हिहि|
yotabhayananisom · May 29, 2014 7:51 PM
खसी ब्रो तिमीले हाम्रो सोझासाझा बोका भाइहरुलाई लगेर आफू जस्तै खसी बनाउन खोजेको हो ? तुत्
Geology Tiger · May 29, 2014 7:54 PM
के हो सोम , हाम्रो साझा हाकिम लाई किन हो violet ले तेती सारो कडा गाली दिएको ? कतै तेही अस्लिल text काण्ड त होइन ?
nepalilaure · May 29, 2014 7:59 PM
हा हा जी.टी ब्रो ! सोमे तिमि सिक्वलमा हो भनेर त् मलाइ थाहा नै थिएँन त् ! अर्बन खसी ब्रो, हुन्छ मेसेज पठाउ न ल ब्रो फुर्सदमा !
Nas · May 29, 2014 8:19 PM
ओफ कोर्स टू ऑल ओफ योउ ब्रोज !!! हामी सबै मिलेर औता सहकारी IT खोल्नु पर्ला जस्तो छ!!!! Geo bro, खसी त सबै लाई मन पर्छ नि त :) Som bro, आइ त्ति जिन्दाबाद !! सहकारी जिन्दाबाद!!!
urban khasi · May 29, 2014 8:26 PM
c ++ एउटा कक्षा १० बर्स अघि लीइएको हो , दिमाग खिया लागि सके जस्तो छ , लौ ठिटा हो बल गर . लौ म पनि सर्नु पर्यो वूस्तर तिर !
magorkhe1 · May 30, 2014 6:21 AM
नेपालीलाहुरे ब्रो, यो हाकिम र भ्वाइलेट नानी को निक्कै "पुरानी रंजिश" हो नि| अहिले "सोझो" हाकिम ब्रो को यता साझामा माखा पनि आउन छोडे पछि वहाले म लगायत सम्पूर्ण भाते भतुवाहरुलाई चिसो छिडीबाट रिहा गर्देको धेरै भाको छैन नि ब्रो| त्यो भ्वाइलेट नानी चाही अलि बढी नै भिण्डिक्टिभ रैछ क्या रे, आउने बित्तिकै बिष बमन गर्दीहाली हाकिम को नाम मा| मोरी फेरी बयान भैसकी होलि भन्ने हाम्रो ठम्याई छ| नासपाती महाराज, ब्रो एस क्यु एल त नगरी सुखै छैन काममा अहिले| खासै आइ टी क्षत्रको चाही होइन क्या म| तर टेक डिपार्टमेन्टका ठगहरुले एउटा सानो काम गर्न पनि ६ महिना र मिलियन डलर माग्न थाले पछि चाही म गर्दिन्छु त्यसको १०% मा भनेर भन्न बाध्य भएर अलि फसेको छु फेरी क्वेरी लेख्ने तिर| हाम्रो आइ टी बुढीको माइती| प्राण भन्दा प्यारो छ|
yotabhayananisom · May 30, 2014 6:44 AM
नेपालीलाउरे ब्रो र सोमेको कुरा अलिक प्रस्ट बुझेंन मैले ! हाम्री प्यारी भोइलेट ७ लाइ साझाका हाकिम सापले ब्यान गर्न भो ? उसले साझाका हाकिम सापलाइ किन "कडा गाली" दिएको नि ? अनि त्यो "अस्लिल टेक्स्ट काण्ड" त् मैले हाम्रा साझाको एक जना भातमारा ब्रोले सोमेलाइ गाली गर्दा दिएको टेक्स्ट काण्ड त् परेन ? खोइ भोइलेट नानि संग त् पहिला मेरो खुबै "बेबी गर्ल, बेबी गर्ल" हुन्थ्यो तर पछि उनि म संग किन हो तेतिकै बिच्किन थालिन ! अनि तेस पछि त् मेरो पारा पनि सन्की हाल्यो ! कुखुरी बासेको राम्रो लक्षण होइन भन्थ्यो, बुढा पाका ! भन्दा नभन्दै मेरो त् साझामा सत्यनास नै भैहाल्यो ! हाकिम सापले मेरो र सोमेको गेडा निचोरेर अनि दिद्जुको चै बु बु निचोरेर साझाबाट लात हानि पठाउनु भो !
Nas · May 30, 2014 8:20 AM
ओहो नास ब्रो, "दिद्जुको चै बु बु निचोरेर ......" तेसो नभन है फेरि तिम्रो दिज्यु ले कुनामा बसेर चिहौनु भाको होला , पछाडी बाट तिम्रो टाउकामा खौ हान्नु होला :) अनि violet कान्छीले हिजो साझा हाकिम लाई तथानाम गाली गरेको थ्रेअद couple ओफ seconds को लागि देखेको थिए हिजो राती, हाम्रो सोमको पनि कमेन्ट थियो | मलाई त त्यो 'harrassing married वोमन विथ अस्लिस text ' तेही कान्छीको को वा तिनको बुडाको काम होला जस्तो लागेको थियो , तर होइन होला | लोल तर हाकिमले पनि फोन नम्बर नै चै नराखेको भए हुन्थ्यो , फोनको owner लाइ थाहा नभैकन कसैले misuse गरेको हुन सक्छ नि | हाम्रो नास ब्रो ले आफु अमेरिका वासी भएको status को misuse गरेर बिचारी african काली काली हिस्स्सी परेकी लाइ कट्टु खोल्न लगाए जस्तै पनि त हुन सक्छ नि . लोल
nepalilaure · May 30, 2014 9:09 AM
ओहो, यो काली काली लाइ कट्टु खोल्न लगाएको प्रसङ्ग बाट त म बिल्कुल अनभिज्ञ रैछु| ल नासपाती ब्रो, कथा राख्दिहालन त|
yotabhayananisom · May 30, 2014 9:15 AM
हा हा नेपालीलाउरे ब्रो ! मेरी दिद्जुलाइ मेरो नटखट बानि थाहा हुनुहुन्छ ! मैले प्रसंग मिलाउन मात्र भनेको हो ! उहाले माइन्ड गर्न हुन्न जस्तो लाग्छ ! :) अनि सोमे त्यो हाम्री एम्बीको धागोमा मैले मेरो पुराना इमेलहरु राखेको थिए क्या ! फुर्सदमा पढ न ल ! http://sajha.com/mobile/info.c...
Nas · May 30, 2014 9:45 AM
हाहा| ब्रोले त्यो कट्टु फुकालेको भिडियोहरु बनाएन?
yotabhayananisom · May 30, 2014 10:39 AM
बिचरीको कट्टु मात्र फुकाल्न लगाए ब्रो ! मलाई त् पाप नै लाग्छ ! हि हि !
Nas · May 30, 2014 12:56 PM
ur posting don't sound professional at all. Posting ko title ta yesto cha...Idea jhan kasto hola...hawa ...
karma98 · Jun 4, 2014 12:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion