-खसोखास / न्युयोर्क एनआरएन अमेरिकामा अध्यक्षका उम्मेदवार खगेन्द्र क्षेत्रीले आफूविरुद्ध भ्रामक प्रचारवाजी भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । क्षेत्रीले वक्तब्य जारी गरी एनआरएन अमेरिकाको चुनावको मुखमा आफूलाई बदनाम गराउन विभिन्न प्रयासहरु भएको भन्दै त्यस्तो बदनियतको भत्र्सना गर्नुभएको छ । आफ्नो चरित्र हत्या गर्ने भ्रामक प्रचारवाजी नरोके कानुनको शरणमा जाने क्षेत्रीले चेतावनी दिनुभएको छ । प्रस्तुत छ वक्तब्यको पूर्ण पाठ : सम्पूर्ण पत्रकार साथीहरु र अमेरिका लगायत संसारका बिभिन्न स्थानमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार । यो बक्तव्य विभिन्न संचारमध्यामद्वार प्रकाशित गरिएको गलत, तथ्यहिन र भ्रामपुर्ण प्रचारको खन्डन गर्नका लागि प्रकाशन गरिएको छ । उक्त प्रकाशनमा आएका कुराहरुखासगरी मेरो चरित्रहत्या गर्ने षड्यन्त्रपूर्ण र भ्रामक प्रोपोगान्डा भएको कुरा पाठक मित्रहरुलाई जानकारी गराउन चाहन्छु । अहिले खासगरी एनआरएन अमेरिकाको चुनावकोपूर्वसन्ध्यामा मेरो अध्यक्ष पदको उम्मेद्बारीलाई नकरात्मक अभियान (Negative Campaign) गरी मलाई बद्नाम गर्ने निन्दनिय प्रयास हो । म यस् कुराको घोर भर्त्सना गर्दछु। म लामो समयदेखी अमेरिकाको न्यूयोर्कमा कानूनी पेशामा सकृया छु र धेरै मुद्दहरुमा काम गरेको छु । हाल म कनून ब्यवसायसंगै अमेरिकामा रहेका नेपालीहरुको हितमाकाम गर्ने उद्देश्यका साथ आगामी जुन महिनामा हुन लागेको एनआरएन एनसिसि अमेरिकाको निर्वाचनमा अध्यक्षको प्रत्यासी बनेको कुरा यहाँहरुलाई अबगत नै छ । मेरो बिरुद्ध भईरहेका त्यस्ता भ्रामक प्रचारबाजीहरु खुलेआम मेरो चरित्रहत्या गर्ने नियतका साथ भाईरहेकाले त्यस्ता प्रचारबाजिमा विश्वास नगर्न म आम अमेरिकाबासीलगायत सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा अनुरोध गर्दछु । कुनै पनि कIनूनी बिषयमा अदालतसम्म जाँदा जित हार हुनु स्वाभाबिक कुरा हो । त्यसमा अदालतको निर्णयनै सबैले मान्नुपर्ने हुन्छ । कानून ब्यबसायिको काम अन्यायमा परेकाहरुलाई न्याय दिलाउन प्रयत्न गर्नु हो तर अन्तिम फैसला गर्ने निकाय अदालत नै हो । तर कुनैसेवाग्राहिको हार हुनासाथ कानून ब्यबसायिकोनै चरित्रहत्या हुनेगरी बद्नाम गर्न खोज्नु निन्दनिय कार्य हो । मलाई बद्नाम गर्ने नियतले भएका यस्ता कृयाकलापको घोर भर्त्सनागर्दै यस्तो निन्दनिय प्रचार बन्द गर्न म सम्बन्धित सबैमा निबम्र अनुरोध गर्दछु । साथीहरु, म एनआरएन एनसिसि अमेरिकाको अध्यक्षको उम्मेद्वार भएको अवस्थामा यसप्रकार भ्रामक समाचार प्रकाशनमा ल्याउनु मेरो चुनावलाई प्रभाब पार्ने षड्यन्त्रपूर्णखेल हो भन्ने कुरा स्वत:सिध्द छ । यो सबै झुटा कुराहरु प्रचारमा ल्याइ मलाई हराउन बदनियतपूर्ण प्रयास मात्र हो । पेशाले वकिल भएको नाताले मैले बहस गर्ने रन्यायधिसले फैसला सुनाउने हो । यस् प्रकृयामा मैले आजसम्मा कुनै पनि गैरकानूनी कृयाकलापमा साथ नदिएको र सङ्लग्नता पनि नरहेको जानकारी गराउदछु । त्यसैले योसस्तो लोकप्रियताका लागि गरिएको भ्रमपुर्ण प्रचारबाजी मात्र हो भन्ने कुरा सम्पूर्ण एनआरएन साथीहरुले बुझ्न जरुरी छ । राज्यको चौथो अङ्गको रुपमा सम्मनित पत्रकारितार पत्रकारहरुलाई पेशागत मर्यादा बिपरित यस्तो बदनियतपूर्ण चरित्र हत्या गर्ने समाचार प्रकाशित नगर्न पनि आग्रह गर्दछु । मेरो बिरुध्द भएरहेको गलत प्रचारबाजीबाट मेरो मानहानी भएको मेरो दाबी छ । त्यसैले मेरो नाम जोडेर प्रकाशित भ्रमपुर्ण सामाग्रीहरु हटाउनुहुन म सम्बन्धितसंचारमाध्यमलाई पनि अनुरोध गर्दछु । अन्यथा एउटा ब्यक्तिको हिसाबले न्याय खोज्ने अधिकार मलाई पनि छ । अन्त्यमा सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा भ्रमपूर्ण समाचारमा विश्वाश नगर्न पुन: अनुरोध गर्दछु । पत्रकार बर्गलाई कुनैपनी सामाग्री प्रकाशित गर्नुअघी सो को प्रभाबबुझेर मात्र प्रकाशित गर्नुपर्ने जिम्बेवारी प्रती पनि सचेत गराउन चाहन्छु । यस्तो भ्रमपूर्ण प्रचारबाजी तत्काल बन्द नभएको खन्डमा प्रचारक एबम प्रचारगर्ने संचारमाध्यमबिरुध्द आबस्यक कानूनी कार्यबाही गर्ने कुरा अबगत गर्न चाहन्छु । आफ्नो पेशामा प्रतिबध्द रहदै र एनआरएन अमेरिकाको नेत्रित्व गर्दै तपाईंहरुका साझा मुद्दा सुल्झाउनेअभियान सधैं जारी रहनेछ। - See more at: http://khasokhas.com/nrn-news/...
Sajha Info · May 9, 2014 9:18 AM · 4,109 views
Did you do the paper work of Mr Paudel? Last edited: 09-May-14 12:04 PM
Magorkhe1 · May 9, 2014 10:18 AM
वोण्टन सोमले भन्या जस्तै कुरा क्लियर गर्नु पर्यो खगेन्द्र दाइले| वहाको यो केसमा केहि लिनु दिनु छ कि छैन भनेर| खगेन्द्र दाइले प्रदिपदाइलाई सु गर्यो भने चाही बिस्वास गर्छु कि हि ह्याज नथिङ्ग टु हाइड भनेर| नत्र यस्तो खोक्रो धम्किको भरमा त अलि सारो छ त खगेन्द्र दाइ सोम|
yotabhayananisom · May 9, 2014 2:00 PM
हो हो ! वान्टन ब्रो र सोमे को कुरोमा हामी सबै सहमत छौ ! यो भतुवा खगेन्द्र दाइ आफु खुब अमेरिकाको प्रेसिडेन्सीमा उठ्न खोज्न भाको जस्तो कुरो पो गर्न हुन्छ त् ? त्यो खाते ए.एन.ए जस्तो चोरै चोरले भरेको बोर्ड मेम्बरको अदक्ष्य तपाई नै हुने छ ! धन्दा नमान्नुस दाइ ! हजुर जस्तै नेपालिलाइ लुटी खाने मान्छेनै त्यो खाते संस्थाको बोर्डको अदक्ष्य हुँदै आका छन् ! तपाइले हाम्रो प्रदिप दाइलाइ बिल्लीबाड पार्न भएको कुरा निउयोर्कमा त् परालको आगो जसरि दन्किराको छ ! बरु हजुरले, आफ्नो टिपिकल खाते पारा जुन चै त्यो खोक्रो धम्कि देखाई देखाउनु भाको छ, तेस्को साटो सत्यता के हो, तेस्को बारे प्रेस बिज्ञप्ति निकाल्नुस र दुधको दुध पानि को पानि गर्नुस ! लु हाम्रो प्रदिप दाइले त् लोग्ने मान्छे सरह फलामको गेडा बोकेर तपाइँलाइ संसारको अगाडी च्यालेन्ज गर्न भो, तपाइँ चै त्यो लाछी कुत्ता सरह सु गर्ने धम्कि न दि, प्रदिप दाइको कुरोमा केहि सत्यता छैन भनेर बिज्ञप्ति दिन सक्न हुन्छ ? के तपाईले त्यो फुंडीलाइ रिप्रेजेंत गर्न भाको छैन ? त्यो खाते "गे" ओबामालाइ नि ल्यारी सिङ क्लेरले, मैले ओबामाको गुलो चुसेको हो, संगै कोकेंन खाको थिए कारमा भनेर संसारको अगाडी प्रेस बिज्ञप्ति निकालेको थियो ! खोइ त् मुजी खाते "गे" ओबामाले ल्यारीलाइ सु गर्छु भनेर धम्कि त् पितेंन त् ! किनकि ल्यारीको कुरामा सत्यता थियो ! तेसैले त्यो मुजी ओबामाले आफ्नो काला कर्तुत लुकाउनको निमित्त केहि कदम चलाएँन ! मलाइ लाग्छ खगेन्द्र दाइले नि केहि गर्ने वाला छैन ! उसलाई त् खालि त्यो खाते ए.एन.एमा हारला कि भन्ने पिर मात्र छ ! उता चै बिचार हाम्रो प्रदिप दाइको जीवन नै ध्वस्त परिदेका छन, यी दुइ जना फूँडा फूँडी मिलि !
Nas · May 9, 2014 8:58 PM
LOL...the POTUS suing his own citizen....1st amendment bro you can talk whatever you like here...just stick to ur Ron Paul bro, the racist politician US ever has... :)
giordano · May 9, 2014 9:30 PM
Oh ...Please .....giordano bro ! Larry is telling the truth. My Hero Dr. Ron Paul is not a "racist". Obama and Michelle are the most racists duo on the face of the planet Earth. Dr. Ron Paul is the most amazing human being in this world ! Just look at the real testimony of this good old Texan.
Nas · May 9, 2014 10:32 PM
Time and again it has been proved that Ron Paul is the most racist politician in the US history. The youtube video is just the propaganda to show him not a racist...lol...tesaile jati try gare pani kahilai POTUS huna sakena....Larry re...he must be connected to Ron Paul also....lol
giordano · May 10, 2014 1:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion