नमस्ते, म २४ बर्षे युबक हुँ| म बसेको स्टेटमा खासै नेपालीहरु छैनन् | अनि त्याँबाट नेपाली कार्यक्रम हुनी कुरो पनि भएन | यसो कहिले कहिले दशैं, तिहार, न्यु ईअर हरु जस्तो बेलामा छिमेकी स्टेटमा नेपालीहरुले गरेको कार्यक्रममा जाने गरेको छु | नयाँ ठाउँमा, नयाँ कार्यक्रममा नयाँ नयाँ पुतलीहरु देख्न पाउँदा मन नै "गार्डेन गार्डेन " भैदिन्छ भन्या | अब येसो अगाडी गएर कुराकानी गरौँ भने कुन बेला तेस्को ब्वाई फ्रेन्ड आएर मेरो ढाड भाँच्ने हो भन्ने डर लागी रहन्छ | फेरी केटा हरुले "लौ तनि साथी मात्रै बने ठिकै छ " भन्ने सोच्दै सोच्दैनन् | केटि संग कोइ केटा कुरा गर्यो कि "लौ न अब यो केटा घोडा नै चढ्न खोज्दै छ " भन्ने मात्र सोच्छन | यस्तो गार्हो अवस्थामा, चौबिस वर्ष सम्म दुख र लाज का साथ भन्नु पर्दा अझै पनि भर्जिन नै छु | अरु केटा हरु संग नडराई केटिलाई पट्याउने तरिका के होला ? कसै संग केहि आईडिया छ कि ? स्मरण रहोस : न म ह्याण्डसम छु, न त राम्रो संग पढेको छु, राम्रो जागीर चै छ (ग्यास मा घण्टा हान्छु ) तर खासै पैसा पनि कमाउँदिन, पेपर पनि छैन , भिजा पनि सकियो | सतीले सराप्या जस्तो लाग्छ कहिले कहिले तर त्यो सबै कुरा को मतलब छैन | केटि चाहिं कसरी पट्याउने होला ?
Fuel Tank · Apr 29, 2014 7:27 AM · 13,807 views
मित्र फ्युल ट्याङ्क, तिम्रो करुण गाथा सुन्दा त तिमीले फिलिपिन्समा पनि केटि पाउने छाँट देखिन्न| तिम्रो समस्या सुल्झाउनु भन्दा त इजराइल र प्यालेस्टाइनको समस्या सुल्झाउनु सजिलो होला जस्तो लाग्छ सोम|
yotabhayananisom · Apr 29, 2014 7:59 AM
सतिले चाही किन सराप्य होला टंकी ब्रो लै ? बुझ्दै नबुझी कि हावा तालमा जे पायो तेही उखान हो ? अब, यो पनि छैन , त्यो पनि छैन , छैन-छैन मात्र भन्यो भने कहाँ बाट पत्त्तिन्छ त ब्रो ? घराँ खाने कुरा छैन भने मुसो त छिर्दैन ? यहाँ त केटि को सवाल छ | भए नभए सब छ छ भन्नु नि , कसै कसैले साझामा मेरो मामाको चिनेको मान्छे, मेरो फुपुको फलानो भनेर भन्छन नि? हा हा हा ... हो तेस्तै क्या , सब बोल्ने हो, छ छ मात्र भन्ने हो | अब छैन भनेर सहानुभूति खोज्य होला , अहिलेका नाखार्मौलीहरुले त घास हाल्य हाल्य हो | अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त?
bittertruth · Apr 29, 2014 12:39 PM
अनि एउटा कुरो , पोस्ट को टाइटल पढ्दा केटीले पोस्ट गर्य जस्तो 'नेपाली केटाहरु संग लास्ट डर लाग्छ'...रे भित्र कुरो पढ्दा फेरि केटाले लेख्या जस्तो " केटि चाहिं कसरी पट्याउने होला ? "...रे दुइ थरि नै खोज्य हो ? कि के हो ?
bittertruth · Apr 29, 2014 12:44 PM
"अब अस्सली माल नभेटे सम्मलाई , उही आफ्नै दाहिनी हात, आँखा चिम्म | हाइ त? " बिटर ट्रुथ ब्रो, त्यो त भन्नै पर्दैन नि, नत्र त येत्रो चौबिस बर्ष कसरी काटें होला ? जोतिशीले हातको रेखा हेर्दा पनि सबै हातको रेखा मेटिएको हुनाले "खै भाई तिम्रो लिङ्ग हेरम" भन्ने बेला भैसक्यो | अनि यो त भएन नि सोम ब्रो, तेही आफुले सुल्झाउन नसकेर त समस्या सुनाएको नि | लौ न सबै जना मिलेर सुल्झाउन पर्यो | यो समरमा ओशन सिटी जाँदै छु, केहि सुझाब छ भने दिनुस न, टन्नै नयाँ नयाँ केटी हरु हुन्छन रे तेहाँ
Fuel Tank · Apr 29, 2014 1:04 PM
ओहो टंके ब्रो , ३८ बर्सको उमेर सम्म पनि पार्टनर छैन ? कसरि ३८ भन्नु होला , आफैले भनेको होइन २४ वर्ष आफ्नै दाहिने हात संग लप-मेकिङ्ग गरेको भनेर ? तेसैले येसो हिसाप गर्दा नि १४ वर्ष मा सुरु भाको भए पनि ३८ त पुगिएछ त मित्र |
nepalilaure · Apr 29, 2014 1:55 PM
ब्रो, कुरा बुझ्नु न यार २४ वर्ष को भैयो भनेको | अब अगाडी यत्रो सगरमाथा जत्रो समस्या छ, कहाँ २४ मा १४ जोडेर बसिराख्या यार ? ल अक्कल लगाएर यो समरमा मलाई सुताउन पर्यो |
Fuel Tank · Apr 29, 2014 2:49 PM
Yeha raichn ni putali haru bro :) try gardeu na ta :) http://www.shubabibaha.com/par...
evilinside · Apr 29, 2014 3:34 PM
Fuel Tank bro- Timro samasya samadhan garna bokeshor manhadev lai youta kalo boka chadaunu parchha. Yo saam samasya ko samadhan bokeshor mahadev ko kripa ley matri hola jasto chha. But just out of curosity bhanu parda, yo nepali nahuhey state chai kun raicha kunni? Hunata afu nepali nai nepali vako state ma base pani khasai PU..TA..LI ko jhalak paidaina. Jhanai side chick banauna khojya vanyo bane ta , nepali putali haru duisaya meter tadai bata bhagchan , ke garnu ba yestai chha .
meraj · Apr 29, 2014 5:46 PM
ब्रो, आफ्नो एक्स्पेरियेंसबात भन्ने हो भने, केटि जस्तो होस्, हामी केटोले आँट गरि बोल्न जान पर्छ ! तेस्को दुइटामात्र आउटकम हुन्छ ! कि त् रिजेक्ट खाइन्छ, कि त् पत्याइञ्छ ! रिजेक्ट खायो भनेर मन खिन्न पार्नु हुँदैन ! मेरो पनि धेरै इगोमा ठेस पहुन्चेको थियो सुरु सुरु मा रिजेक्ट खाँदा ! पछि त् केहि न केहि जस्तो हुन्छ ! म उहिले धेरै नेपाली पार्टीमा धाउन्थे ! अनि पार्टीमा पहिले त् को कस्ता केटिहरु छन् येसो चिहारथे ! तेस्पछि राम्रो लागेको केटि संग आँखा मा आँखा मिलाउन्थे ! अनि पजितीभ भाइभ फिल भयो भने, बोल्न जान्थे ! अनि मिठो बोलेपछि त् कुरा जम्न थालिहाल्छ ! अनि तेस पछि कुरा अगाडी बढाउँन मिल्छ ब्रो ! मुख्य कुरो आँट गरेर अप्रोच चै गर्ने पर्छ ब्रो ! धेरै पार्टीहरु मध्यको यो एउटा निउ योर्कको पार्टी गाको बेलाको हो ! यो भिड्यो राम्ररी नियालेर हेर्नु ब्रो ! अनि ५५ सेकेन्डको टाइमलाइनमा, ब्रो भन्नु त्, मैले पजेटिभ भाइब पाको छु कि छुइन ?
Nas · Apr 29, 2014 6:27 PM
धत् मोरा भतुवा| के के न सिग्नल दियो केटीहरुले भनेको त, केहि न केहि| तेत्तिकै हावा मै ढुकुर फ़ुलाएको रैछ जाठोले| त्यो मैया हरुलाई हाम्रो बाँदर ब्रो पनि यहि संसारमा बाच्नु हुन्छ भनेर अत्तो पत्तो भाको जस्तो लागेन सोम मलाई त| थुक्क|
YoTaBhayanaNiSom · Apr 29, 2014 6:58 PM
ह्या कता को पोजिटीभ भाईब हुनु नि | ५५ सेकेन्ड को टाईमलाईन मा झल्झली नास ब्रो को मन को लड्डु देखें मैले त |
Fuel Tank · Apr 29, 2014 7:08 PM
Fuel tank bro, Don't try to have Nepali girls. Better try some Americans, they are easy going. Flirt with your customer, you will have one.
Dindukhi · Apr 29, 2014 7:46 PM
हा हा सोमे ! त्यो पार्टीमा खुब रमाइलो भाको थियो ! मैले त् पजितिभ भाइब पाए क्या फ़िउल ट्यांक ब्रो ! पछि हाम्रो एक दम राम्रो कुरा नि भो ! उनि मलाइ असाध्यै राम्री लागेको थियो ! अनि अर्को दुइजना पनि थियिन तेही पार्टीमा! म त्यो पार्टीको अफ़िसिअल फोटोग्राफर हो भनेर खुब फोटो लिएको थिए उनीहरु संग ! तेही बहानामा मैले उनीहरु संग कुरा इनिसियेट गरेको थिए ! मूल कुरो के हो भने, राम्रो लाग्यो कि बोल्न गइहाल्न पर्छ के ! बोल्नमा के बिग्रिन्छ र ! तर जिन्दगिमा मैले एक चोटी मेरी प्रियंका कार्कीजी लाइ ये.येन.ये मा देखेको थिए ! तेतीबेला चै मेरो उहाको छेउमा बोलि नै फुटेन ! क्या नर्भस भाको म त् ! कहिले काही चै मेरो पनि राम्री केटिहरुको छेउमा गेडा फ्रिज हुन्छ ! हो दीनदुखी ब्रोले भन्नु भाको जस्तै .....फ़्लर्टी चै अलिक हुनुपर्छ ! केटिहरुलाइ कुरामा इन्गेज गराउन सक्न पर्छ ! नत्र त् लाटाले पापा हेरे जस्तो अक्वार्द साइलेन्स छाउँछ !
Nas · Apr 29, 2014 8:09 PM
त्यहि त समस्या छ नि ब्रो | झन् टाईटल नै त्यहि राखेको | केटाहरु संग डर लाग्छ भनेर | केटीहरु संग बोल्न गयो भने मुला केटाहरु के का नै हिरो बनेर कता पिट्न आउलान कि भन्ने डर लाग्छ के | अब भोली ठिक १२ बजे जो कस्तुमार आए पनि सियोर बोल्छु |
Fuel Tank · Apr 29, 2014 8:15 PM
Nas bro ko 55 sec ma ta bhat ko plate positive vibe diya jasto chha :) Tank bro lay chai nepali ko pachi lagna chodera chikano tira lage hunchha bro..
meraj · Apr 29, 2014 8:24 PM
ब्रो, तेस्तो त् केटाहरु झम्ति चै हाल्दैनन ! जे होस् आफु पनि अलिक रेस्पेक्तफुल हुनपर्छ ! केटीहरुको छेउमा अलिक रेस्पेक्तफुल भै पेश हुन् पर्छ ! उसको केटा आयो भने, "हे व्हाट्स अप ब्रो " भनेर साइड लाग्ने नि ! हि हि !
Nas · Apr 29, 2014 8:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion