दिपेन्द्रले नै मारेको रे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nas · Apr 28, 2014 6:36 PM · 15,231 views

12 Replies

बल्ल थाहा पाएको नास ब्रो ले ? हाम्रो पूर्व -मरनोपरन्त-महाराजधिराज दिपेन्द्र त महा sadist होइबक्संथ्यो भन्ने कुरो त धेरै मान्छेहरुले विभिन्न संधर्बमा भनेका छन् नि होइन | Documentary मा केतकी चेस्टर र गोरख ले ठाउँ ठाउँ मा 'he was focused , concentrated ' भनेका छन् नि | उहाको त upbringing नै "आफ्नो बहिनि लाई छोड्यो भनेर, राजाकै भाई लाई र उनका सहयोगी लाइ विभिन्न बाहानामा फसाउने " र सन्त-जस्तै राजा लाइ dominate गर्ने महिलाको वरिपरि भएको थियो अनि , तेस्तो मान्छे बाट कसरि राम्रो नतिजा आउछ ? अझै पनि " नेपालको राजपरिवार को दिप दिपेन्द्र सरकार राजा भएको भए देश नै अर्कै हुन्थ्यो , त्यो सबै काण्डमा दिपेन्द्र सरकारको मुकुण्डो लगाएको अर्कै मान्छेले गोलि चलाएको हो " भनेर विश्वास गर्ने मान्छे काठमाडौँ मा अलि अलि छन् भनेर थाहा पाउदा एकदम हासो उठ्छ | अनि , i think the documentary is a good attempt in portraying the incident. I believe, it took suggestions from ketaki , Gorakh and Maheshor etc. It would have been better if the people in major role , especially, the core royal family were from aryan- mongoloid face than only from aryan looking face. I don't need to elaborate how our former royals looked even if they claim to be pure rajputs. ( i did not intend to start a race-ethnic debate here, just saying the actor would have looked closer to the people they tried to picture ).

nepalilaure · Apr 28, 2014 7:37 PM

Of everything that went on for 240-odd years that had the word "Royal" preceding it, Royal Victory, Royal Annexation, Royal Ascension, Royal Death, Another Royal Ascension and so forth, It is beyond ironic that it finally had to culminate in "the Royal Massacre". This last but the grandest Royal event was the Crux that pushed the Shah Dynasty on a fast-track to its own demise. This propaganda documentary is no more than a rather-late final attempt to revive the defunct monarchy. The dark-skinned actors with their thick and precise accents show that it was made across the Nepal border. Now my question to you is this: How will the documentary be fact-based or unbiased if an event, with such a major political and historical backdrop, is scripted and created outside a home country where regional geopolitical forces are exerted from every imaginable direction? For the ones with access to google, but rather time-strapped, here is a primer on ever-rampant geopolitical forces in the vicinity of SAARC nations: Even before the end of WWII, the Cold War was already reaching a fever pitch . Upon the onslaught of the Cold War, Japan was pitted against Russia. Then the pitting shifted to South Korea against North Korea. Then as of recent, the limelight for political-inducing has shifted to India against China and all the other small-player "flyover nations". All the technological and economical backing were at Japan and then South Korea's disposal in turn. Just the South Vietnam vs North Vietnam fiasco proved to be a bummer. This documentary can basically be summed-up as an unauthorized political propaganda documentary from a neighboring nation. Alanis Morissette once sang "Thank you India"; today, I sing the same after her.   Last edited: 28-Apr-14 10:54 PM

GeetMaiJawaafDiu? · Apr 28, 2014 10:22 PM

All these royalties who leech on people's hard earned tax money and don't do shit deserve death. Now there are many bloody politicians politicians in Nepal that deserve the same.

Hydrogen Sulphide · Apr 28, 2014 11:07 PM

होइन होला नास मित्र| मलाई त यो न्यु वर्ल्ड अर्डरका भातेहरुको चाल जस्तो लाग्या छ है|

yotabhayananisom · Apr 29, 2014 7:16 AM

I was also on this side of story since day one.

Java · Apr 29, 2014 7:32 AM

Dipendra was a killer... believe it or not. Ppl under influence can do shit u cant even imagine. His killer instinct grew overtime...I blame it to stress n substance abuse...they always think negative.

bittertruth · Apr 29, 2014 7:58 AM

few years ago rauhvai put some common questions in this issues on this thread. http://sajha.com/sajha/html/in... and I am just coping and pasting here. red is rahulvai's question. my point is whom should we belive "gorakh" who lost his beloved wife or tom dick and harry hawaldar- who comes up with fictional story? १- राजापरिवार का सम्पूर्ण आफन्तहरुको भेलामा नगै सँगइ चितवनको कार्यक्रममा सँगइ भएका भतिजा निराजन लाई पठाइ ज्ञानेन्द्र एक्लै पोखरा रत्न मन्दिरमा आराम गर्न जानुको चित्त बुझ्दो जवाफ के होला ?? यो प्रश्न को जवाफ कोमल को छातीमा लगेको गोलिको घाऊ लाई सोध्ह कसो होला? हुन त षड्यन्त्रकरी बिचार  लगाउने हो भने त ज्ञानेद्र आफ्नो मोती श्रीमतीलाई नि खान्छइ सिद्धे भनेर सकाउनेनै बिचार  गर्या थिएकी होइन?  २- ८.४५-८.५० बेलुकी गोली चल्यो, ९.३० सम्ममा सबै घाइते, म्रितकहरु सैनिक अस्पताल पुर्‍याइए। के त्यतिन्जेल ज्ञानेन्द्रलाई खबर गरेनन होला कसैले ? त्यस्तो अवस्थामा जस्तो किसिम को सुरक्षा ब्यबस्था मिलाएर राजाधानी किन आउन चाहेन। भोलीपल्ट बिहान मात्र किन काठमाडौ आए ? सबै काम तमाम भयो कि भएन भन्ने पर्खाइ बाहेक के हुन सक्थ्यो ।   अवस्य, थाल मार्ग बाट आउन्दा असुरक्चित हुने दृष्‍टिकोनले नेपाली सेनले हावाइ मार्ग मार्फत लेरौन चहेको कुर बहिर आएकै हो। अब त्एहन सबैलाई थाह त भाईहाल्यो नि हुनेवला राजालाई कस्तो सुरक्षा दिनु पर्छ भन्ने। अब मलाई जवाफ मैन्ले सोछे जस्तो भएन भनेर त्यो सत्यनै होइन भन्नु त मुडे बल लगाउनु होइन र?   ३- भोलिपल्ट बिहानै हनुमान ढोका स्थित पुरानो दरबारमा निकै चहलपहल थियो। मेरी स्वर्गिय आमा, बिहान वाक गर्न जानु भएकोथ्यो । त्यता अप्रत्याशित हलचल देखेर त्यहाका एक स्थानिय कर्मचारी लाई सोध्दा- बीरेन्द्रका सारा सन्तान मारियो, ज्ञानेन्द्र  राजगद्दी लिन आउने  रे- भने छन। त्यो कुरा मलाई सुनाउनु भए पछी म आँफै गएर हेर्न गएको थिए । आमा को कुरा सहि थियो । जबकी त्यती बेला सम्म नेपालको कुनै सरकारी वा निजी मेडियाले राजा बीरेन्द्रको निधन भएको पुष्टि गरी सकेको थिएन ।   एस्को उत्तर एसरी दिउन। मेरा मामा छौनी अस्पातलमा काम गर्छन् र उन्ले सबै राज परिवार कुरा गर्दा दीपेन्द्र ले नै मारेको भने। म तपाईंको आमा को कुरको विश्वाश गरौ कि मेरो मामाको? अनी तपाईंकी आमले कस्लाई सोधेको ? हावाल्दार्लाई? अनी हावाल्दार्लाई सबै कुरा थाहा हुन्छ त? खेर एस्त कपोल्कल्पित तर्कको कुनै हिसियत म देख्दिन, तर तपाईं गोरख जस्ले आफ्नो अर्धङिनी गुमाए, अरु प्रतक्च्य दर्शी जस्ले आफ्नो नातेदर र परिवार गुमए, उस्को कुरा नपत्याउने अनी टोम दिक यन्द ह्यरी को पत्याउने कस्तो मनसिक्त हो यो?  ४- बीरेन्द्र लगायत कुनै पनि म्रितकको पोस्टमार्टम किन गरिएन ? कहाँबाट कुन दिशाबाट कुन प्रकार को हतियार प्रयोग भएको भन्ने थाहा होला भनेर त हैन ?   एस्को जवाफ त खस गिरिजा बाबु लाई सोध्नु पर्ने। कसैले सोधेनन उन्लाई। उनी त उल्तै ग्रन्द डिजाईन भन्दै एस्बाट उम्के। गरेको भये धेरै राम्रो हुन्थ्यो तर गरेनन। तर गरेर रेसुल्ट म दीपेन्द्र को दि यन ए सबैको म्रित शरीर मा पैएको भ्एनी षड्यन्त्रकरी बिचारका पृष्‍ठ पोशक हरुले मान्न तयार हुन्थे त? बिन लादेन मारेको छैन भन्ने को सन्ख्य नि कम् छ र? अरुको कुरा त त्एत्रा प्रत्क्च्य दर्शीको कुरा नमन्ने घुरान लाई पुरान सुनएर मात्र केही हुन्थ्यो र?  ५- दीपेन्द्र को बाँया कन्चटबाट गोली छिरेर दाँयाबाट निस्कियो भन्ने खबर थियो र रिपोर्ट मा नि पछी त्यही आयो । जब कि दीपेन्द्र लेफ्ट हाण्डेड थिएन । जनताले छावनी अस्पातल घेरेर दीपेन्द्रको लाश देखाउन माग गरेका थिए। राती कर्फ्यू जारी गरी कथित ३ दिने राजाको सब यात्रा नगरपालिकाले मारेर कुकुर लगे जस्तो किन गरियो ? दीपेन्द्र को लाश न देखाए पनि पोस्ट्मर्टम को रिपोर्ट नक्कली नै भए नि किन देखाइएन ?   अब लेफ्त हन्देद नहुन्दैमा लेफ्त ह्यान्डले गोली चल्दैन भन्ने त होइन। सैनिक प्रशिक्षानलेको सामान्य सैनिकले दुबइ हत्ले गोली चलाऊन सिक्नु पर्छ क्यारे। अफु त विद्वान होइन तर यस्तै सुनेको छु है। अर्को कुरा दीपेन्द्र लाई ऐश्वोर्य को बडी गर्द्ले नै मारेको भएनी दीपेन्द्रले जे गर्‍यो त्यो त कम् हुन्न थियो।  अर्को कुरो, बिरेन्द्र को सब्यात्रा जुन भन्दा भाईलो देखियो, त्यस्तै दीपेन्द्र को सब्यात्रामा नि हुने देखी चि गिरिजा बाबु ले बुद्धी पुर्यर नेपाली मुर्ख मान्छेलाई बाचाएक हुन नि । नत्र दीपेन्द्र सँगइ कती सती जन्थे नि। त्यता तिर नि सोछे कसो होला? नक्कली होस् य सक्कली पोस्त्मोर्तेम रिपोर्ट देखको भये तपाईं पत्यौनु हुन्थ्यो र? एत्रा सारा जिउन्दा प्रतक्च्य दर्शीले भनेको कुर नपत्याउने ले? हुन त केटाकी चेस्तेर लाई तन्न घुस तिएर यो लेख लेखेको होला नि हगी?  ६- र सबै भन्दा महत्वपूर्ण कुरा, त्रिभुवन सदन जहाँ यी सम्पूर्ण हृदयबिदारक घट्ना भए, त्यसको नामो निशान किन मेटाइए। घट्ना भएकै राती दमकल को फोहरा प्रयोग गरी किन सफा गरिए र केही दिन मै जग समेत न रहने गरी त्रिभुवन सदन भत्काइए   । घट्ना स्थल जस्ता को तस्तै राखी जाँचबूझ गराउनु पर्ने हैन र ? आफु चोखो छु भनेर हजार देउता भाक्ने ग्यानेन्द्र र तिनका सन्तानले चोखो भएको भए फ्लोरिन्सिक जाँचबूझ गराउन र घट्नास्थल सुरक्षित किन गर्न सकेन वा मानेन ?   अब कसैको घरमा कुनै थौन्मा आफ्नो बन्स नै बिनास भएको छ भने त्यो थौन्लाई सधैं उस्तै राखेर जिन्दगी भरी त्यो थौन हेर्दाइ त्एइ दिन सम्झिदै कसैलाईनी रोएर बस्नत मन्लाग्दैन होलानी हगी? अर्को कुरा त अहिले ज्ञानेन्द्र तेस्रो दर्जक नागरिक भ्एक चन, पार्टीहरुले किन एसो गरिनस तन नै हत्यरहोस् भनेर ग्एन्द्रलाई काठघरमा किन नल्एक होलन हगी? थप्पद कन्दमा छैन परस्को बयन लिएन्छ एत्रो कान्डमा छैन पार्टी चुप छन नि हगी? अनी जब एउत मान्छेको सपरिवार समप्त हुन्छ उस्लाई फोरेन्सिकको बदी चिन्ता हुन्छ कि आफ्नो शान्ति को? मान्छे त तिनिनी मान्छेनै हुन नि होइन?  अन्तमा, म विद्वान नभ्एनी, ज्ञानेन्द्रलाई राजनीतिक रुपमा मन नपराउनु आफ्नो थौन्मा होल, तर कुतर्क गरेर हत्यकानडमा जोद्नेकाम त नेपाली राजनीति पार्टीले नि गरेक छैनन, जनता कती मुर्ख भका हुन भगवान जने!

kanchu! · Apr 29, 2014 11:48 AM

Kanchu ! जी तपाईंको म संग के को दुश्मनी हो थाहा भएन तर तपाइँ घरि घरि म माथि प्रहार गर्न मात्र साझामा आउनु हुन्छ  | राजदरबार सम्बन्धी घटनाबारेको त्यो थ्रेडमा आफ्नो बिचार राखेको हुँ | तपाईं सहमत हुनै पर्छ भनेको छैन | अनेक तर्क आए त्यो थ्रेड मा तर मेरो नै उद्दरण गरेर कुन दुश्मनी निकाल्न खोज्नु भएको हो , भगवान जाने | समय परिवर्तनशील छ | कुनै जमाना सीके लाल बाट प्रभावित भएको थिएँ, हालै को उनको नेपाली भाषा सम्बन्धि लेख संग मेरो असहमत मात्र हैन त्यो बिचार विकृत मानसिकता हो | त्यसमा पनि तपाईंले "राहुल भाइ "ले यसो भनेका थिए भनेर चिहान खन्नु भयो | मैले जानी न जानी तपाइँ र तपाइँका आफन्तहरुको चित्त दुखाएको भए क्षमा गर्नु होला | तपाईं  आफ्नो बिचार राख्नुस तर फलानोले यसो भनेको थियो भनेर अरुको बदख्वाइ न गर्नु होला | Last edited: 29-Apr-14 12:25 PM

rahulvai · Apr 29, 2014 12:05 PM

हत्तेरिका राहुलभाइ, मैंले यो कुरालाई एस अर्थमा राखेको होइन. खाली हामी बुज्ने भन्नेहरुले नि केहि कुरा गलत तरिकाले बुज्दा र कुनै मुद्दाको बारेमा हतारमा निर्णय गरिहल्दा त्येसले भविस्यमा समाजमा पर्ने असर बारे थोरै सजग हुनु जरुरि छ भन्न कोजेको मात्रै हो. फेरी जुन कविक्सनका साथ तपाईं कुरा राख्नु हुन्छ, त्यो कुरा त्येंई सत्यहो कि भन्ने धेरैमा पर्न सक्छ, जबकि येतार्थ त्येस्तो नहुन पनि सक्दो रहेछ नि. यो मुध्हा फेरी आयो अब पुरै त्य्पे गर्नु भन्दा कपि पेस्ट गर्देको हो. र तपाइको विचार पनि साइत् गरेको मात्रै हो. अन्यथा नलिनु होला. :-)

kanchu! · Apr 29, 2014 12:26 PM

Who killed the royal family? The answer to this question can be as vague as the answer to the God's question, who is God and what does he/she look like? I am not trying to be philosophical, but this is human nature. Even when the deceased King come back and says this guy killed me, we will have a lot of people who will never believe it. If God comes tomorrow and says I am God worship me, a quarter will worship him, another quarter will stone him and the rest will not care. I have not a single doubt that Dipendra was the culprit, this after talking to the people who were present there. Without discussing too much, let's just say no matter what kind of proof emerges, there will always will be people who will never believe it.

Kiddo · Apr 29, 2014 1:50 PM

Kiddo, I'm assuming you have ties with the militarymen. I do, too and I've heard the same.

Drogo · Apr 29, 2014 2:17 PM

दिपेन्द्रले नि "बाथ साल्ट" खाको थियो कि क्या हो, त्यो रात ! तर जे होस् पारस ब्रोको चै फलामकै गेडा रहेछ ! पारस सोम लाइ मैले माने ! उसले धेरैको ज्यान बचाको रहेछ त्यो दिन ! "हाम्रो पारस हाम्रो "चरस" प्राण भन्दा, प्यारो छ ! "

Nas · Apr 29, 2014 6:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all