पाकिस्तानी नायिकाको ...... you know ;)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्री नेपाली नायिका नम्रता श्रेष्ठ जस्तै पाकिस्तानी नायिका मीराको पनि बजारमा छ्यास-छ्यास्ती पाईदो रैछ | हाम्री चेली-बेटीहरुलाई पनि "एजुकेसनल पर्पोस" को लागी यो जानकारी दिंदै छु | यस्तो नगर्नुस होला है |  के नगर्ने भनेर तलको यो भिडीयो हेर्नु होला | फेरी १८ वर्ष नपुग्या भुरा भुरी हरु साईड लागे हुन्छ | यती पढ़िसके पछि त  You know what I'm saying :) 

Fuel Tank · Apr 27, 2014 8:59 PM · 2,840 views

9 Replies

ब्रो तिम्रो लेखाइ ले तिमि श्री ६X६ सरकार जस्तो लाग्यो है मलाइ त... कि कसो हो?

yotabhayananisom · Apr 28, 2014 7:20 AM

हसायो सोम ब्रो ले :)

nepalilaure · Apr 28, 2014 8:20 AM

को केटा नहोला र जम्मै "३६" सै गुण ले भरिएको :)

Fuel Tank · Apr 28, 2014 2:02 PM

हाम्रा एक जना भलादमी मित्र थिए यहाँ साझामा| वहाको सुभानाम संदेश हो| वहाको लेखन कलालाई मध्यनजर राखेर हामीले वहालाई श्री ६X६ को अलंकार बाट विभूषित गरेका थियौ| वहाको लेखन र हजुरको लेखन मा धेरै समानता हामीले देखेका छौ| कुरो तेती मात्रै हो, महाराज|

YoTaBhayanaNiSom · Apr 28, 2014 5:22 PM

Comparing this to what Namrata did completely inappropriate. Namrata was having an affair with a married man while what happened here seems to be a internal video of a husband and wife. I hear that an arrest warrant has been issued in her name. Makes you feel lucky that you don't live in Pakistan, doesn't it? ha..

sajha_guru · Apr 28, 2014 5:36 PM

साझा गुरु, क्या सिरियस भएर दुइजना लाई कम्पेयर गर्द्या के ? देखाउनेले देखाए, हामी मुला हेर्ने ले हेरेर रमाईलो गरम न :) यो त भएन नि सोम ब्रो, हैन यार, मेरो नाम संदेश हैन | भए पनि हो त यसै पनि भन्थिन , तर पनि नभा कुरा लाई कसरी हो भन्नि ?

Fuel Tank · Apr 28, 2014 6:04 PM

मिराजी निक्कै राम्री लाग्यो मलाई त् ! उसको बुबु नि कस्तो राम्रो रहेछ ! तर मलाई यो क्यल्कुलेतेद मुभ जस्तो लाग्यो ! अचेलका नायिकाहरु चर्चामा आउँन एस्तो चर्तिकला रचाउँन निक्कै सिपालु छन् ! हाम्री नम्रताजीले अलिक हाइजिन मेन्टेन गर्नु पर्ने थियो ! नत्र त् उहाको भिडियो नि झकास लागेको थियो ! त्यो दि.जे खिच्मानले चै मस्ती लुटाकै हो !

Nas · Apr 28, 2014 6:08 PM

सरि फ्युल ट्यांक ब्रो| संदेश सरकार पनि उपस्थित भैबक्सेको भए आज साझामा "चार चाँद" लाग्ने थियो|

yotabhayananisom · Apr 29, 2014 7:18 AM

संदेश ब्रो ! सरकार हजुरको उपस्थितिको कामना म नि गर्दछु ! हाम्रो एक मात्र संदेश ब्रो  !

Nas · May 1, 2014 8:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all