साथीहरु, मलाई मलाई मरत्ती को ईंग्लिश नाम चहियो। कसैलाई थाहा छ भने यो थ्रेड मा रिप्लाई गर्नुस् न है। तराई मा सानो बोत्त म पहेलो कलर म लतरम्म फल थियो नि। अनी चपाउदा जिब्रो नै तरर्रर्र्रर्र्र्र् हुन्थ्यो नि। तेस्लाई ईंग्लिश म क् भन्छ।
lolitalover · Apr 17, 2014 4:36 PM · 125 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion