येस्या टप मडलको पेज मा त् केहि भेटियेना ! को हुन् यिनी ?
Nas · Apr 14, 2014 10:13 PM · 20,680 views
अनि छ नि नास ब्रो, मोरी लाई कत्रो दुख गरेर facebook मा खोजेर साथि नि बनाए, कुरा नि गरे, तर तिम्रो कथा जस्तै मेरी माला पनि एउटा भुसतिघ्रे संग माया जाल मा फसेकी रहिछे ....आजकल त तेती कुरा नि गर्दिन, उसको खुसि को खातिर !
lamopuri · Apr 15, 2014 3:55 PM
"तर तिम्रो कथा जस्तै मेरी माला पनि एउटा भुसतिघ्रे संग माया जाल मा फसेकी रहिछे " ओह्ह ! ब्रो मलासंग साथि नि बनिसकेको ! त्यो भुसतिघ्रे कुन चै भतुवा परेछ हाँ ब्रो ? अनि ब्रोले माया गर्छ भनेर उसलाई थाहा दिएको छैन त् ? मेरो केस त् अलिक फरक छ ! प्रियंकाजीलाइ थाहा छैन नि मैले धेरै माया गर्न हुन्छ भनेर ! मैले अहिले सम्म उहालाइ यो कुरा भनेको छैन ! तर ब्रो ले त् फेसबुकमा, आफ्नो माया उनि प्रति पोखाको छैन र ? पोखएको खण्डमा उनि फर्की आउन्थिन कि ? माला त् निक्कै राम्री छे ब्रो ! She is gorgeous bro.
Nas · Apr 15, 2014 5:29 PM
NAS bro, मलाई भन्न आउदैन....no pun intended.
lamopuri · Apr 15, 2014 5:45 PM
ब्रो नि म जस्तै परेछ ! मनमै कुरा लुक्याएर राख्ने ! ब्रोले उसलाई अलिक केहि त् हिन्ट दियो होला नि मन पराउँछ भनेर ? उसलाई थाहा छ ब्रो, ब्रोले मन पराउँछ भनेर ? अनि फेसबुकमा मात्र भेट कि रियल लाइफमा पनि भेटिसकेको हो ब्रो ? लंग दिस्टेंस त् मरी गए टिक्दैन !
Nas · Apr 15, 2014 7:25 PM
hint ta dekai ho ni bro....ra unlai thaha cha sayad maile unlai mann manai mann parai sake bhanera....long distance vayera ta aapat paryo ni solti....uni Nepal ma, ma chai yaha amrika..right place at the right time huna ni dherai jaroori raicha bro..amar maaya pirem banauna ko laagi...tyo ghochak lai nai hernus na, kun chai maanis le socheko thiyo hola ki testo thutuno le tesle priyanka maathi bijayi jhanda gaadcha bhanera???
lamopuri · Apr 15, 2014 7:40 PM
गुद्वारमा रे ? हा हा हा ..होली चित ! ना इस वन बित्टरत्रुथ ब्रो
urban khasi · Apr 15, 2014 7:58 PM
तर बास्तवमा भन्दा प्रियंका भाउजु इज् एक्ट्रेस् टाईप , आस्था स्वीटहार्ट चै मोडेल टाईप मेरो नजरमा :) ब्रो हरुलाई कस्तो लाग्छ कुन्नि ?
Fuel Tank · Apr 15, 2014 8:22 PM
नास ब्रो , लेन नम्बर १ बाट लेन नम्बर २ मा झ्याम्मै दिनु नि , कहाँ सोधी बस्ने ? स्पीड ब्रेअक जस्तो हुन्छ एकछिन लै , तर गिएर स्टिक मज्जाले दबाएर दिने हो | आइया बाट आहा हुन लै धेरै टायीम लाग्दैन | अनि त तेस्पछि कुदौनी मज्जा ले लेन नम्बर २ मा गाडी :)
bittertruth · Apr 15, 2014 8:25 PM
- snipped text -
CYKA · Apr 15, 2014 8:59 PM
कति भाग्यमानी हो ब्रो हरु ? बित्टर त्रुथ ब्रो, दुइ नम्बर लेनमा गाडी कसरी चलाउनी हो ? आफ्नो गाडीले एक नम्बर लेन देखेचैन अहिले सम्म | एउटा उखान छ नि "आफ्नै हात जगन्नाथ " हातको रेखा सानो भाईमा छापीसक्यो होला मेरो त |
Fuel Tank · Apr 15, 2014 9:04 PM
"न नम्बर २ मा झ्याम्मै दिनु " बिटरट्रुथ ब्रो ! "एनल क्ल" बात सुरु गरे कसो होला ?
Nas · Apr 16, 2014 6:55 AM
bittertruth · Apr 16, 2014 8:36 AM
"तर बास्तवमा भन्दा प्रियंका भाउजु इज् एक्ट्रेस् टाईप , आस्था स्वीटहार्ट चै मोडेल टाईप मेरो नजरमा :) ब्रो हरुलाई कस्तो लाग्छ कुन्नि ?" एक दम सहि कुरो, फ़िउल ट्यांक ब्रो ! म एक दम सहमत छु ! अनि तिम्री भाउजु रिसाउन्दा नि क्या राम्री देखिने हगि ?
Nas · Apr 16, 2014 9:07 AM
बिगतका भलाकुसारी हरु समिक्ष्या गर्दा त यिनको गुड मा धेरै ढुकुर हरु ले बास गरि सकेको अवस्था हो . त्यसैले भाउजु भनेर सम्बोधन गरेको देख्दा अचम्म लाग्छ बा! दाजु चै को परेछ नि ?
lamopuri · Apr 16, 2014 10:00 AM
यो साझामा नास जत्तिको महाज्ञानी कोहि छैन जस्तो लाग्थ्यो , यहाँ त एक-से-एक महाज्ञानी रैचन , अलिकति उत्प्रेरणा को खाचो परेको रैछ, जुन नास महाराजको पुनरागमन ले पूर्ति गर्यो |
nepalilaure · Apr 16, 2014 10:47 AM
हा हा नेपालीलाउरे ब्रो, कस्तो ताना कसिदिनु भाको हो मेरो ! "यिनको गुड मा धेरै ढुकुर हरु ले बास गरि सकेको अवस्था हो" होइन होला ! उहाको भू.पु एक जनासंग मात्र होला ! तेस्तो गति छाडने खालकी होइन के मेरी प्रियंकाजी !
Nas · Apr 16, 2014 1:27 PM
Nas · Apr 16, 2014 1:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion