भर्खर साझामा आको, पहिलो चोटी पोस्ट गर्दै छु | म त रनभुल्ल परें | के के हो के के गज्यांग गुजुंग छ पुरै | मैले यो साझा बुझ्न नसक्या हो कि सबैलाई यस्तै यस्तै हुन्थ्यो सुरु सुरु मा ?
fuel tank · Apr 13, 2014 9:15 PM · 9,382 views
हा हा ! फ़िउल ट्यांक ब्रो ! सुरु सुरु मा ? मलाइ त् अहिले नि रिंगटा लाग्छ यो साझामा आउंदा ! एस्तो खाते साइत बनाउन भाको छ कि हाम्रा दाजुले ! कुरै नगरम ! येनि वे ब्रो, ब्रो लाइ वेलकम है त् मेरो तर्फ बाट !
Nas · Apr 14, 2014 10:08 AM
लु ब्रो ! ट्यांकमा फ़िउल हालम पहिले ! अनि तेस पछि येसरी चलाउने !
Nas · Apr 14, 2014 8:44 PM
ट्यांकी ब्रो, वेलकम टु साझा यानी कि इन्टरनेटको पानकि दोकान| प्लिज डु नट माइण्ड आवर नकचरो ब्रो है|
yotabhayananisom · Apr 15, 2014 8:04 AM
हाहाहा, तेस्तो video हेरेर ट्यांकी मा फियुल हालनी रे? मेरो त ट्यांकी को फियुल फाल्न पर्नी भो | थान्क यु नास ब्रो , थान्क यु योतभएननिसोम् ब्रो |
Fuel Tank · Apr 15, 2014 11:52 AM
मैले पनि नजानेको दुइटा कुरा १. पासवोर्ड कसरी बदल्ने अनि २. भीडियो कसरी अपलोड गर्ने?
porsche2014 · Apr 15, 2014 12:37 PM
अब त export भैए जसो छनी रातो जर्कन जता ततै छयास छ्यास्ती देखिन थाल्यो | मैले नजानेको त्यो फोटो कसरी बदल्ने ?
magorkhe1 · Apr 15, 2014 2:02 PM
porche2014 bro, you could upload the video by clicking on the "Use Editor Tool". In that editor, you will see you the "You Tube" icon on the top right hand side. Just click that icon and pass the youtube URL bro. Back in the days, Sajha ko screen shot ! (Oh, how much I miss my Samikshya, Chiya, Peace In Heaven !! )
Nas · Apr 15, 2014 2:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion