कस्तो राम्रो नेपाली जोडी !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केटि त् अत्ति सारो किउट !! अनि कत्ति मिठो माया नि जताउन आकी उसलाई !

Nas · Apr 12, 2014 5:43 PM · 5,761 views

8 Replies

ओह हो ! फेरी यो चै के हो एस्तो ....गाँठे !!

Nas · Apr 12, 2014 5:54 PM

नाज ब्रो औंलाहरु साचिकै चिलाई राख्या राइछ धेरै दिन देखी। तर ब्रो, यो माथि को भिडियो धेरै पैलेको हो केरे। ब्रो साँझामा नहुँदा खेरी खुब बहस चलेको थियो क्यारे यो भिडियोमा। यस भिडियो लाई लिएर आजको नेपाली शहरी समाज कतिको फोहरी छ? र यस्मा मूल दोश कस्को हो ? यसो प्रकाश पारी दिनु हुन्छ कि?

daum · Apr 12, 2014 6:07 PM

"यस भिडियो लाई लिएर आजको नेपाली शहरी समाज कतिको फोहरी छ? र यस्मा मूल दोश कस्को हो ? यसो प्रकाश पारी दिनु हुन्छ कि?" खोइ ब्रो ! कसलाई दोष दिउ भन्ने ! आफ्नो त् सानै उमेर देखि ढुक्कुर खेलाउने बानि ! त्यो बानि बिग्रेर अहिले त् जो केटिलाइ देखि नि ढुक्कुर ठनक्क हुन्छ ! अब आफ्नै ढुक्कुर मुलालाइ दोष दिन पर्यो नि ब्रो ! के गर्ने ?

Nas · Apr 12, 2014 6:24 PM

लौ हेर ! अच्यालका ठिटीहरुको ताल !

Nas · Apr 13, 2014 1:20 PM

Oh lord nasie, youtube le hajur lai yesari entertain garirakheko raicha lol

mercynova · Apr 14, 2014 7:20 AM

भर्खरै "royal massacre wearing deependra's mask" भन्नि पढेको, साझामा त कस्तो ज्ञान-गुनका कुरा पढ्न पाईनी रैच भनेको , पाँच मिनेट नबित्दै एस्तो देखें | राधे राधे |

Fuel Tank · Apr 14, 2014 10:18 AM

"यस भिडियो लाई लिएर आजको नेपाली शहरी समाज कतिको फोहरी छ? र यस्मा मूल दोश कस्को हो ?" कुरा वास्तबमा निकै नै सोचनीय छ| तर सहरी समाज मात्रै फोहोरी छ भन्नु चाही अलिक त्रुटिपूर्ण लाग्यो| घास काट्न भनेर हसिया बोकेर जंगल छिरेका हाम्रा ग्रामिण आइमाईहरु हसिया कै भरमा एकाएक गर्भवती हुन्नन् भन्ने हाम्रो ठम्याई छ| शहर न गाउ - ढुकुरहरुले कमाल देखाए पछि यस्तो कुरा जता पनि हुन्छ भन्ने हाम्रो दृढ बिस्वास छ| बरु यस परिदृश्यलाइ ढुकुर आतंकको संज्ञा दिनु पर्छ भन्ने हाम्रो जोडदार माग पनि छ| जय गाउ जय सहर| जय पारस जय चरस| Last edited: 14-Apr-14 02:31 PM

yotabhayananisom · Apr 14, 2014 2:28 PM

सोमे, मुर्छा परे म त् ! हा हा !

Nas · Apr 14, 2014 4:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all