Anyone heard of ZaranTech IT consultancy? How are they like in Training, marketing, and placements?
ITStudent · Apr 9, 2014 5:14 PM · 10,630 views
ब्रो, जारणटेक आइ टी, को बारे त् थाहा भएँन हगि ब्रो तर त्यो साझामा पोस्ट गरेको सफ्टवेर क्यतालिस्टका भतुवाहरुलाइ चै राम्ररी चिन्छु ! कुरो के थियो भने नि, ब्याचलर्स को लास्ट सेमेस्टर थियो हगि ब्रो ! अनि कलेजको करियेर वेब सेन्टरमा मैले आफ्नो रेजुमे पोस्ट गरेको थियो ! अनि केहि दिन पछि त् फोन आयो ! तिम्रो रेजुमे पायो ! हामी इम्प्रेस भयो ! तिमीलाई इन्टरभिउ स्केजुल गर्छु भने ! ये ! म त् क्या खुसि भए हगि ! त्यो भन्दा पहिले चै मैले कन एडिसन र इउ.बि.एसमा इन्टरभिउ देको थियो ! तर आफु एफ.वानमा भाकोले उनिहरुले येछ.वान फाइल नगर्ने रे ! अनि तेही भएर हायेर भएँन ! अनि इन्टरभिउको दिन आयो ! इन्टरभिउको लागि एक दम प्रिपियेर भाको थियो ! जाभा, सी प्लस प्लस , सिक्वल सब रटेर दिमाग हाउस फुल ! अनि इन्टरभिउ पनि दामी भो ! एक दम होप थियो ! एक दिन टाइम्स स्क्वारमा थियो हगि ! फोन आयो ! अनि के भन्छ भनेको त् , तिमिलाइ हाइर गर्ने भो, जब अफ्फ़र लेत्तर पनि पठाइसक्यो मेलमा ! तिमि अब ज्यान्वरीमा कम्पनिमा आउ ! कम्पनिले नै सब बन्दोबस्त गर्छ ! तिमिलाई एछ-वान पनि गर्दिन्छु ! तिमि खालि यहामात्र आउ ! भन्यो ! मलाइ त् सार्है खुसि लाग्यो हगि ! ल काम पनि पायो ! स्ताट्स पनि बन्ने भो भनेर ! अनि म बोरो बिस्तार बोकेर लागे ! बोस्टन तिर ! भोलि, कामको पहिलो दिन ! एक दम एक्साइतेद थिए ! राति नै सब तयार पारीसकेको थियो ! बिहान ठ्याकै ९ बजे अफिस पुगे ! एक दम सुटेद-बुटेड ! दैलो खोलेर, अफिस भित्र छिरेको मात्र, त्यहा भएका सब धोति मित्रहरु ग ल ल हाँसे !
Nas · Apr 9, 2014 6:19 PM
हाहा नासले हसायो| नास को सत्यानास गर्देछन् धोति मित्रहरुले !!!!
funtush · Apr 10, 2014 9:40 AM
लोल !!. नास ले हसायो. मा त फ्लूर मा नै धान्ने लडेको
silentblogger · Apr 10, 2014 12:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion