था थ्यो मलाई त कुन दिन फेरी फर्किन्छ लाज पचौदै भनेर ! अब मुजि साजा मा सान दाई ले अैपी नै ब्यान्द हन्द्या थे केरे गेगेडेदे ब्रो को ! तिमी त साझा हेर्न नि साथी को घर पुग्थ्योउ भन्ने कान मा पर्य थ्यो, के कती सत्य हो ! अब मुजी साझा हेर्न नपाएर हस्त हन्दा हान्दा हात को रेखा नि जम्मै तुन्तुरो म सारेर फर्केउ होइन त रोइ करै गरेर सान दाई लाई ! धन्न सान दाई को मन ठुलो छ म भाईदेको भये गुलो देखाएर पथैदिन्थे ! अब सान दाई गेडे दाई नि आयो योतभएनानीसोम लाई पनि इन्पुनिटी दिनु पर्यो, सोम थक थक भएर बसीरा होला बिचरा ! अनी माहोल जमौनु पर्छ ! साझा मा हाम्रा महिला मित्र ( उहुम उहुम ) हरुको पर्याप्त भिड जम्मा भा छन केरे !
28th amendment · Apr 7, 2014 4:03 PM · 9,488 views
हाहा भाइ ! क्या दामी एन्त्रि मारेको तिमिले त् ! तिम्रो कुरा पढेर मुर्छा परे ! साँची भन त्, हिजो को मात्र जस्तै लाग्दैन कुरो ? झन्डै साढे दुइ बर्ष बितिसक्यो हेर त् ! बा बा ! कति छिटो समय बित्ने हो !!! तिमि पनि अचेल ज्यादा देखा पर्दैन नि ! तिमि पनि म जस्तै बिजी होला ! तेही त् हो नि यताको लाइफ ! तर अस्ति हाम्री साझाकि एक अत्यन्त कोमल हृदय भएकी, नयन परीले साझाका पुराना मित्रहरुलाइ च्याटमा औउनुस न भनि पुकारेकि थियींन ! अनि के रहेछ भनेर, येसो लग इन गर्ने ट्राइ गरेको त् , सौभाग्यवस म अँनब्यान भैसकेको रहेछ ! तेसैले म साझामा उहाकै कारणले आएको भन्न पर्ला क्या भाइ ! नत्र त् मैले बल्ल बल्ल साझाको लत छोडिसकेको थियो ! अनि सोमेलाइ नि मैले बिन्ति चढाएको छु, आउनु भनेर ! पौलिना दिद्जु पनि आउनु भो ! कहिले काही पुराना मित्र जनहरु येसो हाँसो ठट्टा गर्न रमाइलो हुन्छ नि ! लु बाबु राजा, ग्वाचे र ड्रिमलभर लाइ एक दम सम्झना दिनु है मेरो तर्फ बाट ! सानब्रोले मलाई अँनब्यान गरिदिनु भएको मा मुरी मुरी धन्यबाद है ! :)
Nas · Apr 7, 2014 4:59 PM
दाजुभाइहरु फेरी मिलेर गफ गर्न पाएकोमा निक्कै खुशी लागेको छ| २८भाइको सेन्स अफ ह्युमोर पनि बेजोड तिखारिएको छ अनि नासको कुरै नगरु हि इज वान अफ ए काइन्द| पाउलिना दिदि पनि आइबक्स्यो अब योतभयेननिसोमको कमि छ| के कारण किन मिसअन्डरस्त्यान्दिंग भएको हो पनि बिर्सिसक्यो अब फेरी यता आएर दुइ दिन को जिन्दगि हो सबै मिलि जुली रमझम गरौँ| पहिलेको टाइममा जस्तै रमाइलो लाग्यो तिमिहरुको कुरा सुनेर लोल
ne0 · Apr 7, 2014 6:38 PM
Who doesn't know 28th amendment and Nas are the same person with two different names? You are ONE funny man playing here in Sajha stage. Last edited: 08-Apr-14 10:42 AM
dhoti_prasad · Apr 7, 2014 6:46 PM
तेही त् भन्या नि ! सोमे भतुवा साथि ! लु आउनु त् अबो ! हामी सब ज्यादै खुसि हुने थियो क्या !!
Nas · Apr 7, 2014 6:48 PM
हल्का हसायो नि मित्र नास (aka 28th) ले ... Last edited: 07-Apr-14 07:09 PM
dhoti_prasad · Apr 7, 2014 7:08 PM
लु है नास ब्रो , तिम्रो अपिस तिर येसो छिर्दा हामीलाई तेती वास्ता नगरे पनि हामी चै साझामा तिमीलाई पुन हार्दिक स्वागत गर्चम | ब्रोले अर्को threadma प्रियंकालाइ चिठी लेखेको देखेर खुब रमाइलो मानेर पद्न सुरु गरेको , 'जे भए पनि केटाले पटाउच कि क्या हो' जस्तो लागेको थियो , तर बिचमा किन त्यो पोसिशनको बारेमा लेख्नु परेको होला , वहा आगो भएकी होलिन बिचरी | अनि सान ब्रो ले भनेको एकदम ठिक लग्यो , दुइ चार दिनको जिन्दगि किन झगडा गर्ने | बास्तबमा सान ब्रो ले राम्रो काम गरेको छ , येसो कसैले fund raise को idea ल्यायो भने एकदम चाडो हुन्छ भन्छ | मान्छे एकदम positive छ जस्तो लागो है मलाई त |
nepalilaure · Apr 7, 2014 7:26 PM
नेपाली लाहुरे ब्रो तीम्लाई कोटि कोटि धन्यबाद मलाइ नाश दाई भन्ठानेकोमा तर त्यो मान्खे जस्तो भको दिन य म यो संसार छोडदिन्छू सोम
28th amendment · Apr 7, 2014 9:18 PM
"पाउलिना दिदि पनि आइबक्स्यो " हाहा निओब्रोले के सारो माया जताउनु भाको भने ! हाम्रो पो दिद्जु त् , ब्रो को कहा दिदि हो र ? ब्रोले त् , मेरी पौलिना पनि आइसकिन भन्ने नि ! हा हा ! ह्या धोति प्रसाद ब्रो, रयाग नगर्नु न ! ब्रो पुरानो इउजर हो ! ब्रोलाइ पो सबै रहस्य थाहा छ ! प्लिज सबै आफूमै राखम न ब्रो ! भांडा न्फोद्नुस न ब्रो ! नेपाली लाहुरे ब्रो ! ब्रोको स्वागतलाइ हृदय देखि नि धन्यबाद है ! मेरो जीवन कथा पढिदिनु भाको मा पनि खुसि लाग्यो ! :) हो नि ब्रो, हाम्रो सानब्रोले साझा मार्फत धेरैको उद्धार भएको छ ! उहाको समाजिक कार्य एकदम कदर्निए र प्रशन्सनिये छन् ! तर हि इज जस्त तु हम्बल एण्ड डाउन तु अर्थ ! "तर त्यो मान्खे जस्तो भको दिन य म यो संसार छोडदिन्छू सोम " भाइ किन येति सेन्तिमेंतल ? तिमिले गाँजा तानिराको कि रक्शि धोकी राको ? हा हा ! बाइ द वे मैले रक्शि पिउने निक्कै कम गरेको छु नि ! तर तिमीहरु संग एक चोटी बसेर मर्ने गरि पिउन चै मन छ ! Last edited: 07-Apr-14 11:42 PM
Nas · Apr 7, 2014 10:54 PM
के ताल हो यो? सान ब्रो फोकटमा बोकाहरुको परिवार नियोजन गर्दै हिड्या हो कि क्या हो? हिहि... बास्तबमा मलाइ नि पाङ्ग्रे ब्रोले जस्तै एउटा खुला पत्र (सानब्रोको नामको) का साथ् ड्यास माओबादि टाइपको विस्फोटक तरिकाले पहिलो धागो प्रस्तुत गर्ने मन थियो| तर पहिलो धागो मै फेरी स्थाई बन्ध्याकरणमा पर्ने खतरा नमोल्ने निर्णय हाललाइ गरेको छु| Last edited: 08-Apr-14 01:06 PM
yotabhayananisom · Apr 8, 2014 1:00 PM
@Nas: Last time, you were trying to make a short movie. What happened to that ?
atiranjeet · Apr 8, 2014 2:17 PM
"पहिलो धागो मै फेरी स्थाई बन्ध्याकरणमा पर्ने खतरा नमोल्ने निर्णय हाललाइ गरेको छु| " सोमे, सावधान ! तेस्तो काम कृपया नगरम त् ! तिमि भतुवाको चै गेडा फुटाउन पर्ने हो ! Atiranjeent bro, that project got scrapped and I never got chance to complete it. ! Nice to see you again bro !!
Nas · Apr 8, 2014 3:02 PM
त्यो दिन को झ्याप को त कुरै नगर ब्रो, अस्ती खाएर धलेको भर्खर बिउजिदै छु ! धोती प्रसाद भातुवालाई गाली गर्नुपर्ने नि बिचरा नेपाली लाहुरे लाई परेछ ! आफुले कमेन्ट गर्या नि याद छैन ! खएर, चाडदिम यो योङ, डम्ब अनी फुल अफ कम जिन्दगी को कुरो ! सोम र तिम्लाई एकै चोटि देख्दा हर्श ले मन गद गद भको छ ! अनी त्यो महानइयिकाको थ्रेड नि गज्जब गयो ! सोम को फेरी बन्ध्याकरन हुने डर पनि नाजाएज होइन ! ल अझै जावोस, धेरै दिन पछी साझा, साझा झै लाग्दै छ ! उही 28th
28th amendment · Apr 9, 2014 10:57 AM
त्यो दिन को झ्याप को त कुरै नगर ब्रो, अस्ती खाएर धलेको भर्खर बिउजिदै छु ! धोती प्रसाद भातुवालाई गाली गर्नुपर्ने नि बिचरा नेपाली लाहुरे लाई परेछ ! आफुले कमेन्ट गर्या नि याद छैन ! खएर, चाडदिम यो योङ, डम्ब अनी फुल अफ कम जिन्दगी को कुरो ! सोम र तिम्लाई एकै चोटि देख्दा हर्श ले मन गद गद भको छ ! अनी त्यो महानइयिकाको थ्रेड नि गज्जब गयो ! सोम को फेरी बन्ध्याकरन हुने डर पनि नाजाएज होइन ! ल अझै जावोस, धेरै दिन पछी साझा, साझा झै लाग्दै छ ! उही 28th
28th amendment · Apr 9, 2014 10:57 AM
२८ ब्रो, स्वागतम को लागि धन्यबाद| मोटू पशुको नाममा आउने होइन ब्रो? त्यो अवतार क्लासिक छ क्या|
YoTaBhayanaNiSom · Apr 9, 2014 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion