एमाओवादीद्धारा सरकारलाई संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एमाओवादीद्धारा सरकारलाई संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह काठमाडौं / आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एमाओवादी शीर्ष नेताहरुले संवैधानिक परिषद्को बैठक बोलाउन आह्वान गरेको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशहरुको म्याद थप्ने विषय टुंगो लगाउन एमाओवादीले संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह गरेको हो । न्यायाधीशहरुकोको म्याद सकिने अवस्था आएपछि एमाओवादीले बैठक आह्वान गर्न आग्रह गरेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए । उनले बैठकमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउनसमेत आग्रह गरिएको जानकारी दिए । - See more at: http://tibrakhabar.com/?p=1652...

Manoj Khatiwada · Apr 6, 2014 12:10 AM · 814 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all