Hi, Sajha Group Members If you are alone in Nepal or in around the world and having difficulties to getting divorce with wife and husband due to the lack of the proper idea about legal system of Nepal. If you are unable to come Nepal to divorced and willing to divorce from both (husband and wife) side नत्र अरु नै process गर्नु पर्छ . कसैलाई यो service को need हुन सक्छ . Please contact us at visit.lawyers (at) gmail.com. (Sorry for previous posting with misspells, Nepal ko adalat ma khasai English language चल्दैन, तेसैले होला मिश्ताके भएको, माफ पाउ हजुर, त्यो posting गर्दा अलि busy पनि थिए, माफ पाउ हजुरहरु, )
statement · Apr 2, 2014 9:10 PM · 14,160 views
Last edited: 11-May-14 09:30 AM
titanic · Apr 3, 2014 1:57 PM
कुनै एक जना बिना डेवोर्स गर्न सकिन्छा तर दुवै जना राजी खुसि हुनु पर्छ divorce गर्न को लागि. येदि श्रीमती राजी छैनन् भने कानुन ले अलग्गै ब्यबस्ता गरेको छ. तेस्तो अवस्त मा एक जना को अनुपस्ताथी मा डेवोर्स हुन सक्दिन. तपाईं को समस्या जटिल त छैन, तपाईं लाई पत्नी बाट कानुनी रुपमा छुटकारा दिलाउन सकिन्छ. एकपटक तपाईं को श्रीमती संग कुरा गर्न पाए तपाईं को तर्फा बाट कस्तो केस दायर गर्ने हो त्यो थाहा पाउन सकिन्थ्यो . राम्रो कुरा चै तपाईं को प्रोपर्टी नेपाल मा रैनछ यो चै राम्रो भयो . एसले तपाईं लाई केइ सजिलो चै हुन्छ, तर तेती सजिलो चै हुदैन कानुनी रुप मा छुटकारा पाउन .
statement · Apr 3, 2014 7:19 PM
Last edited: 11-May-14 09:30 AM
titanic · Apr 6, 2014 11:22 AM
Last edited: 11-May-14 09:31 AM
titanic · Apr 7, 2014 6:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion