सबै चिजको लहड एक पटक आउंदो रहेछ राम्रा मन्त्री लाल बाबु लाई देश बनाउने नेपाली सपनाको लहड अब बल्ल चलेछ हा़़ हा गरेर नहांसौ साथी नेपालको ऐन शायद उनले पढ्न भुलेछन् पढेका भए पनी भाव शायद कतै भुलेछन् काहं बोल्छ ऐन खै कुनी पि आर भिषा पाइदैन लिन निजामती सेवक ले भनी मन्त्री र नेता हरूले पनी लिएको पाए भिषा यस्तो के गर्छन् यिनले भोली अवश्य हेरौ हामी पनी सरोज थापा March 30, 2014
sarojthapa · Mar 30, 2014 11:45 AM · 5,925 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion