भो म त अब कुरा देश भक्तीको गर्दिन कुरा गर्दैमा के नै हुन्छ र जब कर्म गर्न म सक्दिन दुई टुक्रा बनाइ बांडेको छु मैले आत्मा र मेरो शरिर लाई जन्म भूमिको पक्ष लिउं त अन्याय हुन्छ मेरो कर्म भूमि लाई निस्वार्थी रहन चाहान्छू म तर म बन्न सक्दिन रहस्य के हो भनेर खोज्दा मानिस हुनु भन्दा अरू म केही पनी पाउंदिन भो म त अब कुरा देश भक्तीको गर्दिन कुरा गर्दैमा के नै हुन्छ र जब कर्म गर्न म सक्दिन ! सरोज थापा March 20, 2014
sarojthapa · Mar 30, 2014 11:43 AM · 5,254 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion