तिम्रो धड्कनको तालसँग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिम्रो धड्कनको तालसँग सास फेर्न चाहन्छु अँगालोमा तिमीलाई हरपल बेर्न चाहन्छु अतीत र भविष्य बिर्सी, खुसी छौं मिलनमा यो पललाई वर्तमानले मात्र घेर्न चाहन्छु समाजले उल्फत गरेर के भो? तिमी त मेरो साँचो प्रेम तिम्रोलागि सिर्फ मनको कुरा टेर्न चाहन्छु तिमीसँगको एक पल पनि मेरो ठुलो प्राप्ति हजार समस्या र चुनौती मस्तिष्कबाट केर्न चाहन्छु बिर्सेर आज हरथोक, बिपनामै सपना र कल्पनाका कुरा हेर्न चाहन्छु http://merasabdaharu.blogspot....

santoshlmn · Mar 30, 2014 10:50 AM · 14,339 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all