अलग जिन्दगीको खोजीमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ साना सयौं खुसीहरू महत्वकांछाले मार्दछ भोली-भोली सुत्रले जोबनका रहर टार्दछ रित्तिएर के भो? रित्तोले त नयाँपन भर्न सक्छ थुपार्ने मात्र गर्छु भन्दा भोग गर्ने अरुनै पर्न सक्छ अन्त्य राम्रो भएनी को भो? सुरुवात नभएपछि उपहार पाउनुको के अर्थ भो ? स्वीकार्न नगएपछि अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ http://merasabdaharu.blogspot....

santoshlmn · Mar 25, 2014 10:04 PM · 15,192 views

1 Reply

khusi bhayera bachou. sab thik huncha

beautifool · Mar 25, 2014 10:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all