राजनितिले नछुअोस हाम्रो नेपाली क्रिकेट टिमलाई ।
ktmdu · Mar 20, 2014 6:16 AM · 7,876 views
जसरि हलिवूदको कापी गरेर बलिवूद music बन्यो अनि नेपालमा पुग्यो, त्येसरिनै ब्रिटिस र अस्ट्रेलियन क्रिकेट कापी गरेर भारत हुदै नेपाल आइ पुग्यो| येस बिषयेलाई राजनीतिकरण गर्नुपर्ने जरुरि पनि छैन
sajha onion · Mar 20, 2014 7:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion