खुल्यो प्रियंकाको डिभोर्स रहस्य अन्ततः डेढवर्षपछि अभिनेत्री प्रियंका कार्कीले डिभोर्सको रहस्य खोलेकी छन् । एक टेलिभिजन अन्तवार्तामा उनले केही कुटनीतिक ढंगमा डिभोर्सबारे उल्लेख गरिन् । सिनेमा खेल्न पतिले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले खुलाइन् । डेढवर्षअघि पति रोचक मैनालीसँग उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । अहिलेसम्म यो रहस्यलाई उनले गोप्य राख्न कोसिस गर्दै आएकी थिइन् । पि्रयंका र रोचकवीच अमेरिका अध्ययनका क्रममा प्रेम बिबाह भएको थियो । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो । मिस टीनबाट आफ्नो ग्लामर करियर सुरु गरेकी उनले सिनेमामा जम्ने सुर कसेपछि पति उनको योजनामा बाधक बनेका थिए । अहिले आफू सिंगल रहेको प्रियंका दाबी छ । आफू पिपुल मिमिक्री (नक्कल) गर्न पनि सक्षम रहेको प्रियंकाले दावी गरिन् । झोले फिल्मबाट एकाएक हिट हिरोइनको सूचीमा दरिएकी उनले फिल्ममा गरेको यौनकर्मीको भूमिका निकै चुनौतिपूर्ण रहेको उल्लेख बताइन् । - See more at: http://www.onlinekhabar.com/20... Last edited: 10-Mar-14 07:46 AM
infonews · Mar 10, 2014 7:46 AM · 10,625 views
The presence of aspiring reporters on here is quite amusing indeed.
riddle · Mar 10, 2014 12:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion