" शिव बुटी " शिव र मेरो fight भाको गोजी पनि अलिक tight भाको म भोले सँग माग्ने माल भोले माग्ने गौरी सँग भोले र मेरो जोराजोरी देखेर संसार सबै थिए दङ्ग एउटा जोगिले सलाई-बट्टा भरेर दियो बिचरो शिव त गर्दै रहेचन मेरो चियो देखेर हाथमा मेरो G तिर्सुल फालेर पछी लागे शिवजी शिवले शिखरबाट सुर्ती झारे पात र गेडा अंशबण्ड मैले गरे एक stick उन्ले सके बाँकी मेरो भाग कस्तो भोक्मरी लाग्या शिवलाई पाउनुपर्छ सरल माल यहि छ हाम्रो माग ।। (बस् हाँसो गर्न मात्र लेखेको हुँ, अन्यथा नलिनु होला . न छन्द छ न कविता जस्तो छ यो, पाङ्ग न पुच्छर जस्तो ... यस शिवरात्रिले सबैको जीवनमा खुसिको बिहानी ल्याओस ) - थाहा छैन
ThahaChaena · Feb 26, 2014 11:26 AM · 13,265 views
थानेकाजी, रमाईलै छ । दुई कश मारेर लेख्या त होइन नि ! लु, मेरो तर्फबाट पनि एक टुक्रो प्रयास : आंच् ब्रो, ताने पछी सब्को एई हो ताल् आंखा हुन्छ रातो-रातो भेजा भो बबाल् न that न this न madam न miss छोड सब्कुरो एैले लगी कतै फाल् तान तेही कुरो पैले बाँकी भो बाल् ।।
caliber19 · Feb 27, 2014 2:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion