निकम्मा छ अमेरिकी एनआरएन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एनआरएन अमेरिकाको जन्म भएको कति भयो ? यो संस्था बारे कतिलाइ थाहा छ त ? कहिले टिका लगाएर एनआरएन को स्थापना भएको खबर आउछ, कहिले के, कहिले के ? गर्न खोजेको के हो ? हामीसित यहाँ राजनिती नगर्नुस| राजनीती गर्नुछ भने जानुस नेपाल मै। हामीसित यो गेम नखेल्नोस्। तर यो पनि सम्झनुस् कि अब नेपालमा पनि तेत्ति सजिलो छैन। नेपाली युवा धेरै जागरुक छन्। तपाई जस्ताको एकछिनमा पत्ता साफ गरिदिन्छन्। भालु भुत्ते महाशयहरु, कुर्चीको लागि महाशय नबन्नुस| गर्न सक्नु हुन्छ, टाइम छ भने गर्नुस्, नत्र हेर्नुस, अब यो एनआरएन तपाईँहरुको लागि होइन है ..चेतना भए……अबको एनआरएन सर्वसाधारणको लागि हुनु पर्छ। जति यूरोपियन मुलुक जापान क्यानाडा ऑस्ट्रेलिया कोरिया र अरब मुलुकमा बस्ने नेपाली (एनआरएन)मा नेपाल र नेपाली प्रति माया छ तेती अमेरिका बस्ने नेपाली (एनआरएन)मा छैन।

neta no 101 · Feb 24, 2014 7:45 PM · 9,836 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all