डन को पनि डन माह डन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डन को पनि डन माह डन त TU पो रहेछ, 30 करोड को घोटाला रहेछ अनि किन बिचरा Dr KC को कुरो सुनोस त TU KA DAN HARU Dr KC मरेपनि मरोस न त , नत तेस्को famiy नै छ न पैसा, सर्ब साधारण लाई FREE उपचार गर्दै हिद्छ,, बाडी, पहेरो , EARTHQUICK तँ आउने हुदैन पुगेहल्छ, देश होस् OR विदेश , फटाहा DR KC DR KC भन्छन QUALITY DR PRODUCTION गर्नु पर्छ, TU का DON भछन पैसा छ त QUANTITY मा छ, DR KC भन्छन RESOURCES पुग्दैन LOOK AT THE EXISTING MEDICAL COLLEGE, POSTMARTEM YOUTUBE VIDEO हेर्दै गर्छन, DON हरु भन्छन हाम्रो लहरो सबै पार्टी हरु संग छ, चिन र INDIA बाट आउछन TEACHING गर्न ,मुखमा हान्नु जस्तो नभन्दै औता ले तँ PLANE चार्टर गरेर लेयेरा आयो JUST FOR ONE DAY अरुले फोटो ढेखाये, ल हेर्नुस दसा DR KC कसले सुन्छार तपाइको देश र मेडिकल छेत्र को लागि गर्न खोजेको योगदान यहता पैस्साको मात्र कुरा हुन्छ तपाई मेडिकल छेत्र को लागि MAHABHARAT KO BHISMA PITA NAI HO, जसले जे भने पनि बिजय सत्य को नै हुन्छा

thukka · Feb 10, 2014 1:21 PM · 2,644 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all