Bold and beautiful Punam Pandey bares it

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन् ? २०७० माघ ८ गते १८:१७ मा प्रकाशित बलिउडकी हट मोडल पूनम पाण्डेले चर्चामा आउने बहाना सायद नाङ्गोपना भन्दा अरु पाएकी छैनन् होला । यसैले ट्विटरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर उनी सधै नै चर्चा बटुल्न चाहन्छिन् । मध्यरातमा विकिनी लगाएर उनले हट पोजमा तस्बिर खिचाइन र ट्विटरमा ट्विट गरिन् । उनको यो तस्बिरले अहिले ट्विटरमा आगो लगाएको छ । बाथरुम र आफ्नो बिस्तारामा पूनमले उत्तेजक पोज दिदै तस्बिर खिचाएकी छिन् । आखिर यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन्, यो उनले नै वुझ्ने कुरा हो । तर पनि उनको यस्तो हर्कतले सस्तो लोकप्रियता भन्दा अरु केही पाएको छैन । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Jan 28, 2014 9:51 AM · 11,552 views

1 Reply

नेपाली भनेर दङ्ग पर्या त भारतीय पो रैछ | काम न काज

bokaman · Jan 28, 2014 12:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all