Apple's skim ? ठुला ठुला कम्पनिको ब्यापार गर्ने मेलो पनि अतिनै चलाख परा , भ्याउसोले बस्तुभाउलाई कन्याई कन्याइ थाहा नपानै गरी मारेर खान्छ रे : आज यो एपल को कथा सङ ठ्याकै मिले जस्तो लाग्यो | बिचार गर्नु भएको छ : एपल भन्दा गघिका चार्जर हजारौ पल्ट प्रयोग गरियो होला अनी मोबाइल बिग्रिसक्दा पनि जस्ताको तस्तै ! एपलले बठ्याइ गरी अरुले बनाएका चार्जरलाई २ साता देखी महिना दिन पछी " Not COMPATIBLE " भनी पाखा लगाइ दिन्छ (software skim) अनी किन्नु परेन त उसै सँग ? ब्यापार क्या अपार ? हुँदा हुँदा नक्कल गर्ने हरुले पनि अलिक खप्ने बनाउनु नि, तिनि हरुको पनि मुसलेले छाला काडे जस्तो खुईत्लिईन थाल्छ |
Magorkhe1 · Jan 25, 2014 3:59 PM · 16,317 views
Wow that's the Discovery of the decade....
itroll · Jan 25, 2014 5:02 PM
You mean scheme? Skim ta milk matrai huncha! Lol
Jai_Nepal · Jan 26, 2014 4:59 PM
Don't dis i गोर्खे. His nepali and english the same. No make sense...
itroll · Jan 26, 2014 5:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion