अहो ! स्वास्थ्य इन्सुरंस के सारो महँगो हो ... कम्पनीबाट लिंदा जहाँ महँगो.... कमाई कति छ भनि सोध्यो ....१ लाख ३०/४० हजार बार्षिक भने.. न मा चुरोट नै खाने.. पिछ्ले ७/८ बर्षमा एक चोटी पनि होस्पिटल गएको छैन .... कमिनेय लोग त २४५ मासिक भन्छ, त्यो पनि बिना दांत र आँखा रे... मा त ढल्न मात्र बाँकी.... मलाई सोध्यो..तेत्रो पैसा बनौञ्छस...मा आधा पनि बनुन्दिन त ३०० तिर्छु भन्छ ... मैले पनि भनिदिए.. कमैको आधा त सरकारलाई करको नाममा दिन्छु.. आधा पैसा येसो तेसो गर्दा नै जान्छ... के बच्नु नि.. अब कमाइले गर्दा ओबामा केरेमा पनि परिन्न.. अर्को ले भन्छ १९४ मासिक तर deductible चाहिं ६५०० बार्षिक.... दोच्तोर भेट्न गए ५० तिर्न तर टिन भेट मात्र सम्भव.....खै के गर्न होले...ल साथी हरु ...सल्लाह सुझाब पस्किम त.. अनि बिना कागज बसेकालागी यो ओबामा केरे कसरी सम्भव होला खै.. सकिएन अमेरिकामा बस्न पनि....
sujhab · Jan 25, 2014 1:57 PM · 6,245 views
Obamacare is based on the fact that young people cover expenses for old sick ones. The cost of healthcare may seem too expensive for now but not having it will be expensive in a long run. A simple visit to emergency room will cost thousands. So better suck up the fee.
maxpayne · Jan 25, 2014 2:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion