अहिले नगरे कहिले ? हामीले नगरे कसले ? http://www.youtube.com/watch?v... Become a founder member: leadnepal.com/members मद्दत गर्नुहोस् हाम्रो राष्ट्र निर्माण कामहरु अगाडि बढाउन ! http://leadnepal.com/donate/ हरेक नेपालीको अनुहार यस्तो हँसिलो बनाउन चाहन्छौँ :) हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहहरूको नविन राजनीतिक शक्ति-समूह हौँ । नेपाललाई शान्त र संबृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी सङ्ग छ । हामी बर्तमान् अक्षम राजनीतिक शक्तिहरूको दासत्त्वको बिरुद्ध सकृय रूपले लागिपरेका छौँ । अहिले नगरे कहिले ? हामीले नगरे कसले ? फोन गर्नुहोस् (977)-98511-49214 ईमेल: help@leadnepal.com
BibeksheelNepali · Jan 24, 2014 1:08 PM · 10,384 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion