आज अर्को कुबिकल बाट कसैले सोध्छ , माईनरले IRA खाता खोल्न मिल्छ मिल्दैन ? अर्कोले जबाफ दिन्छ , IRA हैन UTMA / UGMA खोल्न पाउछ नाबालकको लागि | अनी अलिक ठुलो स्वरमा भन्छ ए त्यो त फेब्रुअरी को १४ मा पो जन्मने रहेछ ? मन मनै भने वाह एस्तो पो योजना ? छोरा हुनु कहिले भोटो सिउनु अहिले भनेको एही हो कि ? Last edited: 22-Jan-14 08:05 PM
Magorkhe1 · Jan 22, 2014 6:41 PM · 1,974 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion