अमेरिका नेपाल साहित्य प्रतिष्ठानको अनुरोध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हार्दिक अनुरोध !!!! अमेरिका नेपाल साहित्य प्रतिष्ठानले २ महिने डिजिटल साहित्यिक पत्रिका अनेलिया रिभ्यू प्रकाशन गर्न लागेको छ । अतः सो पत्रिकालाई आफ्ना छोटा छोटा रचना पठाएर सहयोग पुर्याउन हार्दिक अनुरोध छ । रचना यस प्रकारको भएमा प्रकाशन गर्न सहज हुनेछः १) कविता वढीमा ५० हरफसम्मको । २) गद्य—कथा, निवन्ध, संस्मरण १००० शव्दसम्मको । प्रवासको पृष्ठभूमिका रचनाहरुलाई प्राथमिकता । रचना पठाउने इमेलः aneliareview@gmail.com (Source : Facebook)

Rudramati · Jan 21, 2014 1:26 PM · 10,454 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion