सबैलाई हेन्डसम र प्रेटी देखीनु परेको छ l कतै न कतै , आफ्नो नाम पत्रिकामा लेखिनु परेको छ l (देख्ने हरुका आँखामा छारो हाल्ने बाटो)2, फोटो इडिट र क्रप गराई कालो दाग छेकिनु परेको छ l बिदेशमा बस्नेहरुले बढीनैं राष्ट्रियता खोक्नु परेको छ l आफुहरुले के - के नै गर्छौं झैँ नेताहरुलाई टोक्नु परेको छ l आफ्नै स्वार्थ पुरा गर्न त बिदेशिएका हौ नि साथी, सुहाऊँदैन तिम्रो रुप , इमान्दार राष्ट्रभक्तहरु भन्दा माथी l यस्ता -यस्ता हर्कतले मेरो छाती पोल्न थालेको छ , (त्यसैले जानी नजानी भए पनि केहि बोल्नु परेको छ र पत्रिकामा फोटो छाप्न, संस्था खोल्नु परेको छ )२ ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~Zupiter Brish
Zupiter Brish · Jan 16, 2014 3:04 PM · 651 views
Chati polnolai. Angrezi ma ultha garda jealously bhanicha temelai aru kehein hoina Mitra jealousy poleko jasto cha Patrika mai kina chapno pario photo Facebook ma chapa instagram ma chapa YouTube ma video banaera chapa hudaina
intelligentguy · Jan 16, 2014 9:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion