सिर्शक हेर्ना साथ टाउको रन्थनिने, अनी तेस्म्याथी ग्रजयुक्त दिमागले अर्कै सोच्ला ? तर साझा छिरे देखी अनी नेपालीको जन्सन्ख्या बढदै गए पछी काल आकाल परलोक भएका कुरा हरु सुन्नु पर्दा एउटा कुरो मेरो दिमाग मा सधै उब्जी रहन्छ ? किन दाह सस्कार गर्न नेपाल नै पठाउने ? धेरै कारण होलान, लास को ठाउमा चिताको खरानी पठाइदिए के होला ? यो कुरा उठाउदा मेरो मैले सुने अनुसार खोला तरेर अर्को खोलामा सस्कार गर्न हुँदैन, तेसैले होला मुल नदिमा पुर्याउन लामो बाटो भएर जाने ? सके सम्म लास्लाई अर्को रात पनि राखन दिदैनन | कुरा सम्बेदनशील परे , देख्ने र भोग्ने दुई पाट्का कुरा भए | २- ४ कुरा हरु मध्हे बिजुली 7 -२४ आउने भए नजिकको खोलामा टहरो घाम पानी छेक्ने, दाउरा को सट्टा बिजुली बाट दाह गर्ने दाह घर , खरानी पखाल्न र खोला सम्म पुर्याउन यथेस्ट पानीको ब्यबस्थालाई पानी टन्की को कल्पना एक हो | सुनेको कुरा : भुपाल्मान्सिङ कार्किको मुर्ती दुबही भन्ने ठाउमा राखेरे ? पहाडे मधिसेको गन्डा गोल्मा कहाँ पुर्याए ? बरु आफ्नै घर छेउको खोलामा पुल बनाइदिएको भए के हुनथ्यो , तेही खोलामा घाट बनाइ दिएको भए के हुन्थ्यो ? कुरा कन्त्रोभर्सी र सम्बेदनसिल हुनाले मन्तब्य पोख्ने रुचाउने कोही हुनु हुन्छ ? के हामी एती परिवर्तन हुन सक्छौ ? Last edited: 14-Jan-14 07:43 PM
MaGorkhe1 · Jan 10, 2014 10:43 PM · 3,778 views
http://www.youtube.com/watch?v... We need a biography of Swar Samrat Mr Narayan Gopal before all of his contemporaries with the memories fade away.May be some documentary enthusiast star a fund raiser. Optimistic that people will fund. $100 from me, if anyone can bring in major contribution. Haven't seen anything about Narayan Gopal's personal life in youtube. If anyone has a link, please share.
beautifool · Jan 10, 2014 10:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion