चलचित्र ‘मिस नेपाल‘मा शुभेच्छा टपलेस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छोरीकी आमा शुभेच्छाको टपलेस पोष्टर, माछाले छोपियो गोप्य अङ्ग   २०७० पुष २५ गते १६:२१ मा प्रकाशित  2679  14    0 उमेरले उनी ३० बर्ष माथी पुगिसकेकी छिन् । घरमा हुर्कदै गरेकी एक छोरी पनि छिन् । तर पनि कलाकार शुभेच्छा थापालाई आफ्नो जवानी देखाउन कुनै संकोच छैन । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस नेपाल‘को एक पोष्टरमा उनी टपलेस देखिएकी छिन् । हालै मात्र हट फोटोसुट गरेर उनले पोष्टर तयार पारेकी हुन् । सिनेमाको प्रचार फण्डाका लागि उनले फण्डा अपनाएको प्रष्ट हुन्छ । सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको यो सिनेमा चैत्र ३ गतेबाट प्रदर्शनमा आउने शुभेच्छाले बताइन् । चलचित्रमा सविन श्रेष्ठ, क्षितिजा शाक्य लगायतका कलाकारले पनि अभिनय गरेका छन् । तर प्रचारको दुनियाँबाट यि कलाकार केही टाढा नै देखिएका छन् । मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई सिनेमाले उठान गरेको छ । तर पनि निर्मात्री समेत रहेकी एक छोरीकी आमा शुभेच्छा सिनेमा चलाउन जुनसुकै हतकण्डा अपनाउन तयार छिन् । अनलाइनखबरलाई प्राप्त भएको ‘मिस नेपाल’को नयाँ पोष्टरले पनि यस्तै कुराको संकेत गर्दछ । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Jan 9, 2014 7:16 PM · 10,876 views

1 Reply

नायिका को थुतुनो हेर्दा Miss Nepal हैन Mr+Miss नेपाल हुनु पर्ने।

facebook · Jan 9, 2014 9:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all