इन्स्पेक्टरमा मागभन्दा कम उत्तीर्ण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आरक्षण चाहियो- आरक्षण चाहियो भन्ने मित्रहरु , हेरम त कति दयनिय अवस्था छ | http://nayapatrika.com/index.p... बिए पास गरेको अनि २५ वर्ष भन्दा काम उमेरको मधेसी, महिला अनि दलितको  कमि  त पक्कै छैनन् होला, तेस्माथी सरकारी अधिकृतको जागिर-तलब पनि आजकल त टन्नै हुन्छ, अनि पहिला जस्तो ज्यानको डर पनि छैन  | कि  आरक्षण कोटामा लुला-लंगडा अनि ४० अंक ल्याउन नसके पनि पास गर्नु पर्ने माग राख्ने हो कि |

nepalilaure · Jan 6, 2014 7:35 AM · 1,644 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all