म नेपाल जान्छु..... - राजन थपलिया उमेर को हिसाब गर्दा, उमेर ले भर्खर ३० लागे पनि एक युग बाचे जस्तो लाग्छ । जब जिन्दगी को कठिन पाना हरु पढ्न थालेको अनुभव हुन्छ तब एकान्तमा टोलाई रहदा कता कता कसै लाई माया साचे जस्तो लाग्छ । सबनम मेरो हरेक धड्कनमा धड्किने गित संगीतको धुन हो । जस्लाई म दिन रात गाइ रहन्छु । बच्चामा कयौ दिन घर बाट भागी-भागी टाढा-टाढा खेल्न जान्थ्यौं, कयौ दिन बगर-बगर दौडदै नांगै पौडी पनि खेलियो । हामी लाई खोज्न भनेर आमा बुवा हरु कहाँ-कहाँ सम्म पुग्नु हुन्थ्यो। ति बल्याकाल को सम्झना आज पनि उस्तै छ । अनि उनि प्रती मेरो व्यबहार आज पनि उस्तै छ, जस्तो हामी हिजो थियौ । अलि उमेर बढदै गए पछी म, उनि आउने बाटो कुर्दै साथी हरु माझ कुनै न कुनै स्टाइल देखाइ रहेको हुन्थे । उनि भने मुसुक्क हाँस्दै आफ्नो बाटो लाग्थिन । जब कलेज को पढाई सकियो<span s
rajanthapaliya · Dec 22, 2013 10:29 AM · 10,106 views
Good, keep it up.. keep posting
bittertruth · Dec 22, 2013 11:22 AM
Gud gud
intelligentguy · Dec 22, 2013 11:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion