कंगाना माग्दैछिन सुहागरात मनाउने टिप्स

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो कंगना पनि लास्ट नौटंकी छे बहिउड अभिनेत्री कंगना रनवतले अनुभवीहरुबाट केही टिप्स मागेकी छिन् । कंगनाका लागि टिप्स किन पनि खास छ भने उनी दुई दिनभित्र बिबाह गर्दैछिन् ।यदि तपाईं बिबाहित हुनुहुन्छ, सुहागरात र हनिमुनको अनुभव छ भने तपाईले कंगनालाई टिप्स दिनसक्नुहुन्छ । कंगनाले चलचित्र ‘क्वीन’मार्फत् यसरी सुहागरात र हनिमुनको टिप्स मागेकी छिन् । फेब्रुअरी २८ मा रिलिज हुन लागेको यो फिल्मको पहिलो टिजर हालै युट्युवमार्फत् सार्वजनिक गरिएको छ जहाँ गाउँले सिधा केटीजस्ती देखिने कंगनाले आफ्नो मनको कुरा खोलेकी छिन् । उनी भन्दैछिन की उनी दुई दिनभित्र बिबाह गर्दैछिन । हनिमुनका लागि बिदेश जाने योजना पनि छ । यदि तपाईसँग केही ब्यबहारिक अनुभव छ भने कृपया मलाई भन्नुहोला । त्यसका लागि उनले कमेन्ट बक्समा सुझाव पेश गर्न आग्रह गरेकी छिन् । यो प्रोमो हेर्दा लाग्छ- उनी कुनै रियालिटी सोमा भोट मागिरहेकी छिन् । टिजरमा उनलाई आम मानिसले बिभिन्न सुझाव दिएको पनि देखाइएको छ । कपितय लजाउँदै सुझाव दिन इन्कार गरेका छन्

funtush · Dec 11, 2013 10:49 AM · 3,169 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all