किस्ट बैंकका सिइओ पक्राउ प्रहरीले किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिएन घर्तीलगायत लाई ९ मंसीर दिउँसो पक्राउ गरेको छ । हिमालखबर आईतबार , ९ मंसीर २०७० ११:१४ पम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले किष्ट बैंकका सिइओ बिएन घर्तीसहित उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठ र बालकुमार पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको छ । कर्जा दुरुपयोगको आरोपमा सिइओ बिएन घर्तीसहित उच्चतहका कर्मचारी पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
_____ · Nov 25, 2013 5:53 AM · 1,428 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion